राष्ट्रिय समाचार

News-Image

संसदमा थापाको कटाक्षः दुई पटक विष्णु, विष्णु भन्नु लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु

  • २०७६ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरलाई व्यंग्य गर्दै स्वस्थानी ब्रत शैलीमा कथा सुनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कदमलाई लिएर ब्यंग्य गरेका हुन् ... थप हेर्नुहोस्

News-Image

महराको मुद्दामा अदालतले प्रमाणलाई राम्ररी नहेरेको

  • २०७६ फाल्गुन ६, मंगलवार

जिल्ला अदालतले १४१ दिनपछि सभामुख रहेका कृष्णबहादुर महरालाई बलात्कार उद्योगमा सफाइ दिँदा दुई आधारमात्र हेरे पनि अन्यलाई भने नहेरेको देखिन्छ। यौन दुर्व्यवहारमा बहालवाला सभामुख र पहुँचवाला राजनीतिक दलको नेता भएकाले बकपत्रमा हुन सक्ने होस्टाइल, अन्य परिस... थप हेर्नुहोस्

News-Image

भरतपुरलाई धुम्रपानरहित बनाइने

  • २०७६ फाल्गुन ६, मंगलवार

भरतपुर महानगरपालिकालाई धुम्रपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धुम्रपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक... थप हेर्नुहोस्

News-Image

पशुपतिमा महाशिवरात्रि विशेष रुपमा मनाउने तयारी

  • २०७६ फाल्गुन ६, मंगलवार

यस वर्ष फागुन ९ गते महाशिवरात्रि परेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले महाशिवरात्रिका दिन देवादिदेव महादेवको पूजा आराधना, रुद्राभिषेक गरी मनाउने गर्छन् । पशुपति क्षेत्र विकास कोषले ११ उपसमिति गठन गरी पशुपति क्षेत्रमा महाशिवरात्रि विशेषरुपमा मनाउ... थप हेर्नुहोस्

News-Image

अध्ययनका लागि अस्ट्रेलिया पुगेकी नेपाली युवतीको मृत्यु

  • २०७६ फाल्गुन ६, मंगलवार

अध्ययनको लागि अस्ट्रेलिया पुगेकी एक नेपाली युवतीको उपचारको क्रममा मृत्यु भएको छ । ललितपुरका साना गाउँ घर भएर अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी रमिला महर्जनको ब्रेन ट्युमरको उपचारका क्रममा मृत्यु भएको हो । उनी अध्ययनका लागि २ वर्ष अगाडि मात्रै अस्ट... थप हेर्नुहोस्

News-Image

नवनिर्मित सिद्देश्वर महादेव मन्दिरको उद्घाटन हुँदै

  • २०७६ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बार्पाक सुलिकोत ४ सौरपानी अर्चले भैलाममा सामूदायिक सहभागितामा निर्मित सिद्देश्वर महादेवको मन्दिर आउँदो महाशिवरात्रिको शुभ अवसरमा विधिवत उद्घाटन हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा विशेष चन्दादाताहरूलाई सम्मान पनि गरिने कुरा मन्दिर निर्माण समिती... थप हेर्नुहोस्

News-Image

७० प्रतिशत भूकम्पपीडितलाई तेस्रो किस्ता प्रदान

  • २०७६ फाल्गुन ६, मंगलवार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन् । उनले सरकारी अनुदान बुझेर घर पुनःनिर्माण हुन नसकेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम ह... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आगामी तीन दिन हल्का वर्षा हुने

  • २०७६ फाल्गुन ६, मंगलवार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू-भाग नजिक न्यून चापिय क्षेत्रको असर रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको महाशा... थप हेर्नुहोस्

News-Image

पूर्व सभामुख र उपसभामुख : एकलाई सफाइ अर्कोलाई मन्त्रालय

  • २०७६ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

तत्कालिन प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाङ्फेका लागि आज (फागुन ५ गते) को दिन खास बनेको छ । सोमबार काठमाडौं जिल्ला अदालतबाट पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी उद्योग मुद्दामा सफाइ पाउँदै गर्दा तत्कालिन पूर्व... थप हेर्नुहोस्

News-Image

तुम्बाहाङ्फेले लिइन् कानुनमन्त्रीको सपथ

  • २०७६ फाल्गुन ५, सोमबार

पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार सपथ ग्रहण गरेकी छन् । तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधा... थप हेर्नुहोस्