राष्ट्रिय समाचार

News-Image

आज गर्ने भनिएको प्रधानमन्त्रीको सम्बोधन स्थगित

  • २०७६ फाल्गुन २, शुक्रबार

प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सरेको छ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको छ । आजको ... थप हेर्नुहोस्

News-Image

मुस्लिम समुदायको धार्मिक सम्मेलन रोक्न गृह मन्त्रालयको निर्देशन

  • २०७६ फाल्गुन २, शुक्रबार

नेपाली मुस्लिम समुदायले सप्तरीमा आयोजना गर्न लागेको एउटा धार्मिक सम्मेलनसँग सम्बन्धित गतिविधिहरु तत्कालका लागि स्थगित गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गर्दै गृह मन्त्रालयले सम्मेलन सञ्चालनका लागि त... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन

  • २०७६ फाल्गुन २, शुक्रबार

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ । नेपाली कांग्रेसका नेता उपाध्याय केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको शुक्रबार २ बजे दाहसंस्कार गरिने नेपाली कांग्रेसका प्रमुख सचेतक ब... थप हेर्नुहोस्

News-Image

नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, यस्तो छ दरखास्त दिने तरिका

  • २०७६ फाल्गुन २, शुक्रबार

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, स... थप हेर्नुहोस्

News-Image

आफैंलाई गोली हान्दा एक प्रहरी गम्भीर घाइते

  • २०७६ फाल्गुन २, शुक्रबार

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए । उनले घाइ... थप हेर्नुहोस्

News-Image

सेक्स भिडियो सार्वजनिक गरिदिने धम्की दिंदै पटक-पटक बलात्कार

  • २०७६ फाल्गुन २, शुक्रबार

बलात्कार अभियोगमा डिल्लीबजारस्थित दूरदर्शन ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार अधिकारी पक्राउ परेका छन् । डिल्लीबजारमा कार्यालय रहेको सहकारीका अध्यक्ष अधिकारीलाई पीडित युवतीको जाहेरीपछि गत २४ माघमा कालिमाटीस्थित महिला सेलले पक्राउ गरेको हो... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७६ फाल्गुन २, शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो । ... थप हेर्नुहोस्

News-Image

कुवेतमा ज्यान गुमाएका ६ जनामध्ये ४ को सनाखत

  • २०७६ फाल्गुन २, शुक्रबार

कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । ढिस्कोले पुरिँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो । ज्यान गुमाउने ६ ... थप हेर्नुहोस्

News-Image

आज ‘भ्यालेन्टाइन्स डे’, यसरी भयो सुरुवात

  • २०७६ फाल्गुन २, शुक्रबार

आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ । नेपाललगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि व... थप हेर्नुहोस्

News-Image

प्याज सस्तियो, लसुनको कारोबार ठप्प

  • २०७६ फाल्गुन २, शुक्रबार

केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा ... थप हेर्नुहोस्