
दिउँसोको समय रत्नपार्क अगाडिको सडकमा करिब १ सय मिटरको दुरीमा चार जना ट्राफिक खटिरहेका थिए । यति छोटो दुरीमा चार जना ट्राफिक भए पनि उनीहरूलाई जताततै बाटो काटिरहेका यात्रुहरूलाई सम्झाउन भ्याँइ नभ्याँइ थियो । यति नै बेला सडक पेटीमा हिडिरहेका एक जनाले... थप हेर्नुहोस्
सिभिल बैंकले आफ्नो शाखा संजालमा विशेष महत्व दिने रणनीति अनुरूप बैंकले बारा जिल्लाको कलैयामा आफ्नो शाखा संचालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य युगेशबहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेशराय यादवले संयु... थप हेर्नुहोस्
विद्यार्थी संगठनहरुबीचको विवादका कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव निर्धारित मितिमा नहुने भएको छ । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यस पटक फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् । नेकपा केन्द्रीय ... थप हेर्नुहोस्
पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन्। घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका-११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वषएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए । उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खट... थप हेर्नुहोस्
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोरोना भाइरसको बारेमा सामाजिक सञ्जालले फैलाएको गलत हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरेकी छन् । ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले बुधबार काठमाडौंमा आयोजना गरेको ... थप हेर्नुहोस्
चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना भएका छन्। उनी चीनबाट फर्किएको ९ दिन मात्रै भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी चेकअपको लागी शुरुमा अत्तरियामा रहेको पद्मा अस्पताल गएका थिए । उनको स्वास्थ्य रिपोर्ट हेर्दा कोरोना हुन सक्ने आशंका गरिए... थप हेर्नुहोस्
सप्तरीका एक २२ वर्षीय युवकको भारतमा गोली हानी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएको हो । बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै काम गर्न भ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध घोषणा गरेको सन्दर्भ पारेर नेकपाले फागुन १... थप हेर्नुहोस्
सवारी दुर्घटनामा परी नायिका महिमा सिलवालको मृत्यु भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उन... थप हेर्नुहोस्
