
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रूपमा पुनःनिर्माण गरिँदैछ । उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा धवलशम्शेर रा... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौंको अहिलेको तापक्रम भने १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । यसअघि बुधबार र बिहिबार क्रमशः २ दशमलव ९ डिग्री सेल्सियस र १ डिग्री सेल्सियस रह... थप हेर्नुहोस्
सरकारले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट गरिने वित्तीय लगानीलाई कडाइका साथ नियन्त्रण गरेर कारबाही गर्न पाँच वर्षे राष्ट्रिय रणनीतिसहितको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय ल... थप हेर्नुहोस्
लालिगुराँस नेसनल एकेडेमीले आयोजना गरेको ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ सम्पन्न भएको छ । बुधवार राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा सोही विद्यालयका ६७ जना विद्यार्थीहरूले भाग लिएका थिए । ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ को बारेमा जानक... थप हेर्नुहोस्
सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत... थप हेर्नुहोस्
नेपाली समाजमा बलात्कार र हत्याका घटना एकपछि अर्को गरी आइरहेका बेला गुल्मीमा भने अनौठो घटना घटेको छ । एक ७२ वर्षीया वृद्धाको हत्याको घटना अनुसन्धान र छानविन गर्दै जाँदा ‘भैसी करणी’ को घटनामा जोडिन पुगेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोट ... थप हेर्नुहोस्
चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान सो कार्यक्रमको उद्घाटन गरे । अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई आह्वान ग... थप हेर्नुहोस्
धनुषामा भाइबुहारी नाता पर्ने एक महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका श्रीप्रसाद पंजियार रहेका छन् । पंजियारले खुकुरी प्रहार गरी बुहारी पर्ने ४० वर्षीया रानी देवी पंजियारको हत्या गरेक... थप हेर्नुहोस्
आज काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून बिन्दुमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान काठमाडौंको तापक्रम एक डिग्री सेल्सियस मापन गरेको छ। तापक्रम घटेसँगै उपत्यकामा निकै चिसो बढेको छ। हिजो (बुधबार) बिहान काठमाडौंको तापक्रम २ दशमलव ९ ... थप हेर्नुहोस्
विहीबार पौष महिनाको औँशीमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिनेछ । नेपालमा बिहान ८ः४२ बजेदेखि ग्रहण सुरु हुनेछ । ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ र ग्रहण मोक्ष अर्थात् ग्रहण सकिने समय मध्यान्ह ११ः३१ बजे मात्र ह... थप हेर्नुहोस्
