राष्ट्रिय समाचार

News-Image

ठूलो संख्यामा काठमाडौंबाट विदेशी नागरिक पक्राउ

  • २०७६ पुष ७, सोमबार

बाँसबारीमा रहेको तीन शंकास्पद घरमा प्रहरीले छापा मारी ७२ जना विदेशी नागरिक नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले आज दिउँसो छापा मारेको हो। घरभित्र शंकास्पद विदेशी नागरिक भएकाले छाप... थप हेर्नुहोस्

News-Image

‘प्याज खानु स्वास्थ्यका लागि हानीकारक छ’

  • २०७६ पुष ७, सोमबार

नेपालीको भान्सामा अनिवार्य प्रयोग हुने प्याजको मूल्य दुई सय रुपैयाँ केजीभन्दा माथि पुगेको विषय संसदमा पनि पुगेको छ। संसदको हिउँदे अधिवेशन अन्तरगत सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रामप्रीत पासवानले प्याजको महँगीबारे बोलेका हुन्। उनले ब... थप हेर्नुहोस्

News-Image

रसायनको प्रयोग गरी नक्कली घ्यु उत्पादन गर्ने पक्राउ

  • २०७६ पुष ७, सोमबार

पर्साको वीरगन्जमा रसायन प्रयोग गरेर नक्कली घ्यु उत्पादन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको ब्रह्मचोकमा अनिल श्रेष्ठले सञ्चालन गरेको सिद्धिविनायक पूजा सामग्री पोडक्ट्स उद्योगमा रसायन (केमिकल) प्रयोग गरेर घ्यु उत्पादन गर्ने ३ जनालाई ... थप हेर्नुहोस्

News-Image

चीनले बनाएको दरबार हाई स्कुल कस्तो छ ?

  • २०७६ पुष ७, सोमबार

बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको का... थप हेर्नुहोस्

News-Image

सुकेधारामा बसको ठक्करबाट घाइते छात्राको मृत्यु

  • २०७६ पुष ७, सोमबार

चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ। सुकेधारा चोकनजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा४ख ५९२० नम्बरको बसले बिहान करिब ५:३० बजे ठक्कर दिएको थियो । ... थप हेर्नुहोस्

News-Image

बिहे गरौं भन्दा नमानेपछि युवतीले युवकको लिङ्ग नै काटिन

  • २०७६ पुष ७, सोमबार

बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिंग काटिदिएको घटना बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी वृत्त बौद्धले लिंग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ। ८ महिनादेखि ती युवती र यु... थप हेर्नुहोस्

News-Image

विप्लवको अपहरणबाट यसरी छुटे गाउँपालिका अध्यक्ष

  • २०७६ पुष ७, सोमबार

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अपहरण गरेका दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरमुक्त भएका छन् । उनलाई प्रहरीले २० घण्टापछि अपहरणमुक्त गराएको हो । शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकाबाट प्रहरीले अपहरणमुक्त गराएको... थप हेर्नुहोस्

News-Image

रेसुङ्गा वन क्षेत्रमा ८८६ प्रजातिका चरा फेला

  • २०७६ पुष ७, सोमबार

गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप २० प्रजातिका चरा फेला परेका छन् । यस अघि यहाँ २०८ प्रजातिका चरा फेला परेकोमा थिए । नेपालमा ८८६ प्रजातिका चरा रहेका बताइएको छ । रेसुङ्गा संरक्षित वनमा पाइने विश्वकै दुर्लभ चराको बारेमा स्थानीय जनप्रतिनिधिलाई जानकारी ग... थप हेर्नुहोस्

News-Image

विद्यार्थीलाई ठक्कर दिएपछि चावहिल क्षेत्र तनावग्रस्त, गाडीमा आगजनी

  • २०७६ पुष ७, सोमबार

काठमाडौंको चावलिह क्षेत्र तनावग्रस्त बनेको छ । पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए । घाइते पन्तको अहिले उपचार भइरहेको छ । ... थप हेर्नुहोस्

News-Image

एसईई प्रश्नपत्र केन्द्रले नै छाप्ने

  • २०७६ पुष ७, सोमबार

यस पटक पनि प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने भएको छ। नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरिसकेको छ । सोहीअनुरूप एसईई परीक्षाको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने र परीक्ष... थप हेर्नुहोस्