राष्ट्रिय समाचार

News-Image

सिद्धबाबालाई तेस्रो पटक म्याद थप

  • २०७६ मंसिर २७, शुक्रबार

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरीमार्फत तेस्रो पटक म्याद थप गरिएको हो । जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपालप्रसाद ग... थप हेर्नुहोस्

News-Image

अब काठमाडौंका ट्याक्सीहरु गोजी गोजीमा

  • २०७६ मंसिर २७, शुक्रबार

पछिल्लो समय टेक्नोलोजीले फड्को मारेको छ । मानिसका हरेक काम टेक्नोलोजीले सहज बनाइदिएको छ । चाहे सपिङ गर्न होस् या अरु कुनै पनि कारोबार गर्न होस् विभिन्न एपहरुले त्यसलाई सजिलो गरिदिएको छ । त्यसको उदाहरणका रुपमा अनलाइन सपिङ र ईसेवालाई लिन सकिन्छ । पछिल्... थप हेर्नुहोस्

News-Image

१० किलो चरेससहित दुई जना पक्राउ

  • २०७६ मंसिर २७, शुक्रबार

मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका–२ भैँसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका–७ बस्ने अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ बस्ने सुल्तान मियाँ अन्सारी रहेका छन् । उन... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री बादलको भन्दछन् विप्लव समूह छिन्नभिन्न भयो

  • २०७६ मंसिर २७, शुक्रबार

गृहमन्त्री रामबहादुर थापा (बादल) ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) लाई छिन्नभिन्न पारेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् । प्रहरीसँगै सुरक्षा निकायको सक्रियताका कारण विप्लव समूह छिन्नभिन्न भए... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरिमा पर्‍यो हिउँ, जाने होइन त हिउँ खेल्न ?

  • २०७६ मंसिर २७, शुक्रबार

काठमाडौंको चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ। बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो। ‘अहिले हल्काफुल्का हिउँ परिरहेको छ, साँझसम्म धेरै नै पर्ला जस्तो छ,’ चन्द्रागिरि ह... थप हेर्नुहोस्

News-Image

काठमाडौंको एक कलेजको पिकनिक जाँदै गरेको बस दुर्घटना

  • २०७६ मंसिर २७, शुक्रबार

मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये २ जना सख्त छन् भने २० जनाको अव... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान

  • २०७६ मंसिर २७, शुक्रबार

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो । निर्वाचन आयोगले एक सूचना जारी गर्दै मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म १० दिनको अवधि तोकि दल दर... थप हेर्नुहोस्

News-Image

आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

  • २०७६ मंसिर २७, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म स... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा निर्वाचनमा नेकपालाई फाइदै फाइदा

  • २०७६ मंसिर २७, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनमा नेकपालाई फाइदा नै फाइदा हुने भएको छ । राष्ट्रियसभा चुनाव विपक्षी कांग्रेसका लागि सुखद नहुने निश्चित देखिएको छ। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले आगामी माघ ९ म... थप हेर्नुहोस्

News-Image

आजको मौसम पूर्वानुमान: केही स्थानमा वर्षा र भारी हिमपात

  • २०७६ मंसिर २७, शुक्रबार

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ । शुक्रबार दिनभरी देशका सबै स्थानम... थप हेर्नुहोस्