राष्ट्रिय समाचार

News-Image

खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भएको छ । बुधबार दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-१ स्थित सडकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख ५४९७ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२ आँपटारी बस्ने ६५ वर्षीय राम बहादु... थप हेर्नुहोस्

News-Image

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, कैलाली र बर्दियाबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० बोशीगाउँ बस्ने विरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विरेन्द्र समेत ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ... थप हेर्नुहोस्

News-Image

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

धनुषा, जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देवी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बादविवादको क्रममा उनीहरूबीच झै-झगडा भई कुटपिट हुँदा समुन्द्रीको... थप हेर्नुहोस्

News-Image

मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीय... थप हेर्नुहोस्

News-Image

‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’

  • २०८१ माघ ३०, बुधबार
  • कमलकुमार बस्नेत

यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो । एक सय ४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौ... थप हेर्नुहोस्

News-Image

आज माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक ... थप हेर्नुहोस्

News-Image

मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको... थप हेर्नुहोस्

News-Image

महिलाको शव फेला

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिनुभयो । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् ।... थप हेर्नुहोस्