राष्ट्रिय समाचार

News-Image

विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

  • २०८२ भाद्र २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढ... थप हेर्नुहोस्

News-Image

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • २०८२ भाद्र २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा परेका भन्दै नेपाली केरा व्यवसायी सङ्घले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई शनिबार यहाँ ज्ञापनपत्र बुझाएको छ । नेपाली किसानद्वारा लगानी मिहिनेत र गरेर उत्पादित गुणस्तरीय केरा भारती... थप हेर्नुहोस्

News-Image

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक

  • २०८२ भाद्र २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ । महानगरपाल... थप हेर्नुहोस्

News-Image

आज भाद्र शुक्ल पूर्णिमा, इन्द्रदहमा मेला

  • २०८२ भाद्र २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन शनिबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द... थप हेर्नुहोस्

News-Image

आज कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

  • २०८२ भाद्र २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुस... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

  • २०८२ भाद्र २१, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेंसी–रसुवागढी सडक अवरुद्ध छन् ।  जमुनाहा–ने... थप हेर्नुहोस्

News-Image

गाउँमा बुढापाका र बालबालिका मात्रै : खेतीयोग्य जमिन सिउँडी र वनमाराले ढाकिए

  • २०८२ भाद्र २१, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन् । बसाइँसराइले गाउँ मात्रै सुनसान भएका छैनन् । पहिले धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि अहिले उराठिलो बनेका छन् । कतै सिउँडी पलाएका छन्, त कतै वनमाराले ढाकिएका छन् । ताल्च... थप हेर्नुहोस्

News-Image

कञ्चनपुर मानव बेचबिखनको उच्च जोखिम क्षेत्र

  • २०८२ भाद्र २१, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ । जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव बेचबिखनको प्रम... थप हेर्नुहोस्

News-Image

लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

  • २०८२ भाद्र २१, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

कैलालीको जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएकोे छ । आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ । आ... थप हेर्नुहोस्

News-Image

शुक्रबार देशभर ३४ विपदका घटना, एक जनाको मृत्यु, छ घाइते

  • २०८२ भाद्र २१, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

शुक्रबार देशभर कूल ३४ विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावर आक्रमणजस्ता विपदका घटना घटेका छन् । विपदमा परेर एकको मृत्यु, छ जना घाइते भएका छन् । विभिन्न पाँच... थप हेर्नुहोस्