राष्ट्रिय समाचार

News-Image

आज देशभर साधारणतया बदली हुने, यी स्थानमा वर्षाको सम्भावना

  • २०८२ भाद्र २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भू-भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भ... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

  • २०८२ भाद्र १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा बिहीबार जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ । मधेस प्रदेशको २०८१ चैत २२ गतेको ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८२ भाद्र १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

रूपन्देही र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित सडकमा रंगशाला पथबाट मगरघाटतर्फ जाँदै गरेको लु.३७ प ७३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७४ वर्षीय किसन श्रे... थप हेर्नुहोस्

News-Image

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • २०८२ भाद्र १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका- १० बस्ने ३५ वर्षीय सरोज सुवाल र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने रौतहट चन्द्रपुर नगरपा... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा इन्द्रजात्रा सुरु

  • २०८२ भाद्र १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शु... थप हेर्नुहोस्

News-Image

मानव बेचबिखन तथा ओसारपसारका घट्ना बढ्दै

  • २०८२ भाद्र १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीले १२७ जना पीडित/प्रभावितलाई विदेश र स्वदेशका विभिन्न स्थानवाट उद्धार गरेको छ । दशवटा जिल्लामा रहेका पुनस्र्थ... थप हेर्नुहोस्

News-Image

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’

  • २०८२ भाद्र १९, बिहीबार
  • |  सनद अधिकारी

मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् । निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका ... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशलगायत केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

  • २०८२ भाद्र १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत दे... थप हेर्नुहोस्

News-Image

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

  • २०८२ भाद्र १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कतारमा मृत्यु भएका गोरखाको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन् । वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । ४२ वर्ष... थप हेर्नुहोस्

News-Image

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

  • २०८२ भाद्र १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल (काभ्रेपलाञ्चोक)मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नामम... थप हेर्नुहोस्