राष्ट्रिय समाचार

News-Image

फेसबुकमार्फत ६२ लाख ठगी गर्ने युवक पक्राउ

  • २०८२ असार १२, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जाल फेसबुकमार्फत रु ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक ... थप हेर्नुहोस्

News-Image

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

  • २०८२ असार ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् । डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रम... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८२ असार ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । मोरङ, रंगेली नगरपालिका-८ दर्बेशा चोकस्थित सडकमा पि १-०२-००३ टिए २८५६ नम्बरको ट्याक्टरले को.३९ प ३९३२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ ब... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

  • २०८२ असार ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

ललितपुरको गोदावरी नगरपालिका-१४ हाडेगाउँ बस्ने ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मदन समेत चार जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रूपैयाँ र ८... थप हेर्नुहोस्

News-Image

५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८२ असार ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने ५२ वर्षीय खड्ग बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबा... थप हेर्नुहोस्

News-Image

सशस्त्र प्रहरी सहायक निरीक्षक बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

  • २०८२ असार ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै रु चार लाख ९१ हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौँ उपत्यका अपरा... थप हेर्नुहोस्

News-Image

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

  • २०८२ असार ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चितवनमा श्रीमान–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्... थप हेर्नुहोस्

News-Image

सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

  • २०८२ असार ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र स... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ असार ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि म... थप हेर्नुहोस्

News-Image

एक सय रोपनीमा अकबरे खुर्सानीखेती

  • २०८२ असार ११, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिनुभयो । कृषि उ... थप हेर्नुहोस्