राष्ट्रिय समाचार

News-Image

मौसम पूर्वानुमानः आज मेघ गर्जन र चट्याङसहित वर्षा

  • २०७६ फाल्गुन १८, आईतवार

यतिखेर देशको पश्चिमी भूभागको मौसममा सामान्य बदली देखिएको छ । धनगढीलगायत केहि स्थानमा आज बिहान पानी परेको मौसमविद सजिना शाक्यले जानकारी दिइन्। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले अनुमान गरेको छ । अपरान्हपछि भने पहाड... थप हेर्नुहोस्

News-Image

भक्तपुरका होटलमा प्रहरी छापा, १६ महिला पुरुष रंगेहात पक्राउ !

  • २०७६ फाल्गुन १८, आईतवार

भक्तपुरका विभिन्न होटल, रेष्टुरेण्ट तथा खाजाघरबाट यौन गतिविधि गरेको अभियोगमा प्रहरीले  छापा मारेर १६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त जगातीको टोलीले पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरमा एकैपटक छापा मारी अनैतिक कार्य ... थप हेर्नुहोस्

News-Image

सातै प्रदेशको मौसम पूर्वानुमानः कतै वर्षा, कतै हिमपात

  • २०७६ फाल्गुन १७, शनिबार

मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि विहीबारसम्म सातै वटा प्रदेशको मौसमको पूर्वानुमान जारी गरेको हो । महाशाखाले साताको शनिबार, आइतबार रविहीबार हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना... थप हेर्नुहोस्

News-Image

अडियो प्रकरण : प्रधानमन्त्रीको अभिव्यक्ति छानविन प्रभावित गर्ने उद्देश्यबाट प्रेरित -थापा

  • २०७६ फाल्गुन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका युवा नेता गगन थापाले अडियो प्रकरणमा आएको प्रधानमन्त्रीको अभिव्यक्ति छानबिनलाई प्रभावित पार्ने उद्देश्यबाट प्रेरित भएको बताएका छन् । बाँस्कोटाको अडियो प्रकरणमा विहिबार प्रधानमन्त्रीले बाँस्कोटाको बचाउ गर्दै उक्त अडियोमा कुनै सत्यता न... थप हेर्नुहोस्

News-Image

७० करोड कमिशन प्रकरण : मिश्रविरूद्ध बाँस्कोटाले दिए उजुरी (मुद्दाको पूर्ण पाठ सहित)

  • २०७६ फाल्गुन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वतमान सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटले विजयप्रकाश मिश्रविरूद्ध मुद्दा दर्ता गरेका छन् । मिश्रविरूद्ध आफूले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जनाएका छन् । आफूविरूद्ध वि... थप हेर्नुहोस्

News-Image

बच्चा बोकेकी महिलामाथि पुरूष इन्स्पेक्टरको निर्ममतापूर्वक लाठी प्रहार (भिडियाे सहित)

  • २०७६ फाल्गुन १६, शुक्रबार

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए । एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन् । ती महिला चार महिनादेखि यस... थप हेर्नुहोस्

News-Image

भोलि प्रज्ञा भवनमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको भव्य उद्घाटन हुने

  • २०७६ फाल्गुन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा नेपालमा हुन गइरहेको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको भव्य समुद्घाटन भोलि फाल्गुण १७ गते शनिबार प्रज्ञा भवन, कमलादीमा हुँदैेछ । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्घाटन हुने उक्त साँस्क... थप हेर्नुहोस्

News-Image

बाबुआमाको हत्या, ६ महिनाकी छोरीको बिचल्ली

  • २०७६ फाल्गुन १६, शुक्रबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ झलारी कलुवारका एक दम्पतीको हत्या भएको छ । बिहीबार राति ५२ वर्षीय जयलाल भण्डारी र २२ वर्षीया पत्नी धनादेवीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ । भण्डारीका दुई घर छन् । एक घरमा पत्नी र अर्को घ... थप हेर्नुहोस्

News-Image

काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुर्याउँदै

  • २०७६ फाल्गुन १६, शुक्रबार

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : प्रहरी, वकिल र न्यायधीसको कर्म गरे झनै गाह्रो पर्नेछ

  • २०७६ फाल्गुन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरी, वकिल र न्यायधीस नबन्न सुझाव दिएका छन् । विहीबार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निवर्तमान सञ्चारमन्त्री तथा नेकपाका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाको अड... थप हेर्नुहोस्