राष्ट्रिय समाचार

News-Image

महिलाको भेषमा मोटरसाइकल चोरी

  • २०७६ माघ २९, बुधबार

सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपा... थप हेर्नुहोस्

News-Image

आमाबाबुले ख्याल नगर्दा साथीहरुसँगै खेलिरहेकी ६ बर्षिय सृष्टिको लडेर ज्यान गयो

  • २०७६ माघ २९, बुधबार

दैव पनि कतिसम्म निष्ठुरी हुन्छ । साथीहरुसँग खेल्ने क्रममा इटहरीमा एक बालिकाको घरको रेलिङबाट खसेर मृत्यु भएको छ । इटहरीका चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरको रेलिङबाट झरेको थि... थप हेर्नुहोस्

News-Image

ट्याक्टर दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु

  • २०७६ माघ २९, बुधबार

पूर्वी नवलपरासीको बुलिङटारस्थित छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २२ वर्षी... थप हेर्नुहोस्

News-Image

बाहिरियो पूर्वसचिव कार्की पत्नीको पोस्टमार्टम रिपोर्ट, यस्तो रहेछ वास्तविकता

  • २०७६ माघ २९, बुधबार

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या नै भएको ‘पोस्टमार्टम रिपोर्ट’मा देखिएको छ । घटनाको अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले पनि घरेलु कामदारले नै कार्कीको हत्या गरेको दोहोर्‍याएको छ । पोस्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरकाअनुसार ... थप हेर्नुहोस्

News-Image

६ वर्षदेखि तलबविना कार्कीको घरमा थिए विजय चौधरी

  • २०७६ माघ २९, बुधबार

पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या गरेर आ'त्महत्या गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । विजयको गाउँमा सन्नाटा छ, छोराको शव बुझ्न ५० वर्षीय बाबु मंगलबार बिहानै काठमाडौं हिँडेका छन् भने ४५ वर्षीया बिरामी आमालाई घटनाबारे जानकारी ... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आजको मौसम पूर्वानुमान

  • २०७६ माघ २९, बुधबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । महाशाखाले शुक्रबारसम्मको मौसमको पूर्वानुमान सार्वजनिक गर्दै हिमपात तथा वर्षाको सम्भावना नरहेको जनाएको हो । बुधबार... थप हेर्नुहोस्

News-Image

एमसीसीमा बखेडा गरेको भन्दै अमेरिकाले दियो नेपाललाई यस्तो चेतावनी

  • २०७६ माघ २९, बुधबार

अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमण... थप हेर्नुहोस्

News-Image

१६ जना प्रहरी अधिकृतले गरे बिदाइ बहिष्कार

  • २०७६ माघ २९, बुधबार

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई बढुवा गरेको छ । वरीयता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापाले ज... थप हेर्नुहोस्

News-Image

सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरिरहेको प्रधानमन्त्रीकाे आरोप

  • २०७६ माघ २८, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाए... थप हेर्नुहोस्

News-Image

एनआइसीको भ्यालेन्टाइन अफर : ग्राहकलाई सित्तैमा फाइभस्टार होटलमा डिनर

  • २०७६ माघ २८, मंगलवार

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकलाई बैंकले सोल्टी होटलमा निःशुल्क डिनरको व्यवस्था गरेको छ । बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत कारोबार गर्ने ग्राहकलाई सोल्टी क्राउन प्लाजामा उक्त व्यवस्था हुने बैंकले जनाएको छ । ‘भ्यालेन्टाइन डे’को अवसर... थप हेर्नुहोस्