
हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेक... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । उदयपुर, उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित सडकमा स.८ प ४२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सिन्धुली फिक्कल गाउँपालिका-६ बस्ने ३५ वर्षीय तेज... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । उदयपुर, ताप्ली गाउँपालिका-५ कुमलटारस्थित सुनकोशी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-१५ ड... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज... थप हेर्नुहोस्
सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । स्याङजा, गल्याङ नगरपालिका-५ जोगिमारास्थित सडकमा ग.१ क ४८९३ नम्बरको जेसिबी र ग.१ त ५३४८ नम्बरको ट्याक्टरमा च्यापिएर ट्याक्टर साहु सोही ठाउँ बस्ने ५३ वर्षीय बिष्णु बस्याल क्षेत्रीको शुक्रबार बिहान मृत्यु भएको ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ बहादुरगंज बजारस्थित शिव मन्दिरमा सोही नगरपालिका देबनगडीया बस्ने ६० वर्षीय शंकर कहार बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रुपन्देही, मायादेवी गाउँपा... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२२ सुन्धारास्थित होटल रोयल थकालीमा जेठ १९ गतेदेखि बस्दै आएका भारत घर भएका ५२ वर्षीय अविन नन्दा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कैलाली, धनगढी उपमहानगरपाल... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेश लगायत बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-... थप हेर्नुहोस्
आफ्नै १४ दिने शिशुको हत्या गरी फरार रहेका अभियुक्त बारा देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । गत जेठ १४ गते आफ्नो १४ दिनको छोरालाई हत्या गरी अन्सारी फरार रहेका थिए । उनलाई काठमाड... थप हेर्नुहोस्
