दुई चुल्ठी बाटेर स्कुलतिर लाग्थेँ म । चिरपरिचित ती गोरेटोहरू आफ्नै सखीहरू झैँ लाग्थे मलाई, रातो रिबन हावाले फर्फराउँदा, आफैँ दङ्गदास बन्थेँ म । नयाँ बस्तिका केटाकेटीहरू मेरा साथीहरू थिए स्कुले जीवनका अनि सम्झन्छु— मेरो बाल्यकालको मन बिसाउन... थप हेर्नुहोस्
....... हार्दिकता, गुन र संवेगलाई छातीभरि बोकेर दाहिने हातले लगेज तान्दै भावुक मुद्रामा म राधा बहिनीको निवासबाट बाहिरिएँ । मेरा पछि पछि बहिनी पनि मलाई पुर्यायन भनेर सडकसम्म आइन् । केही पर गाडी रोकेर बसेका उपेन्द्रजीले मलाई लगेजसहित सडकमा देखेर हात हल... थप हेर्नुहोस्
मान्यवर, हिटलरका अवतारी स्टालिनका मुखौटोधारी दुनियाँ जान्दछ– राजतन्त्रको सिण्डिकेट चुसाहा सत्ता हो, म भन्छु– हजारौं लाशका चाङमाथि बसेका दानवी शासकलाई पुरुषार्थी ठान्ने तिमीले गरेको रक्तक्रान्ति पनि उत्सर्ग र बलिदानीयुक्त होइन, हिंसा र हत्य... थप हेर्नुहोस्
निर्विवाद छ– यो महिषासुरहरूको देश हो यहाँ राँगाहरूको कमी छैन कालो छाला भएका चिल्ला बलिया अर्ना छन् विदेशी ‘एड’ को छाप्रोमा वानेश्वर खर्क राख्दै आएका प्रभुको निगाह अनुसार सिंहदरबार चरिचरन पाएका भीमकाया निरोगी राँगाहरू यथेष्ट छन्, यद्दपि, भ... थप हेर्नुहोस्
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ठूलो धनराशी पुरस्कार सहितको प्रतियोगितात्मक गजल महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवबारे जानकारी दिन आइतबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा नगरप्रमुख ... थप हेर्नुहोस्
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले वृहत गजल महोत्सव आयोजना गर्ने भएको छ । २०८० वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थत आरुबारी ब्याङ्क्वेटमा आयोजना हुने महोत्सवमा सहभागी हुन चाहने गजलकारहरुले वैशाख १५ गतेभित्र गोकर्णेश्वर नगरपालिका, शिक्... थप हेर्नुहोस्
त्यस दिन म मेरिल्याण्डबाट बसको यात्रा गर्दै अमेरिकाको व्यापारिक राजधानी भनेर चिनिने न्यु योर्क शहरतर्फ जाँदै थिएँ । न्यु योर्क अमेरिकाकै ठूलो र व्यस्त शहर, गगनचुम्बी र मनमोहक बिल्डिङहरूले भरिएको स्वप्निल शहर ! यस शहरतर्फको मेरो यो यात्रा पहिलो थियो ।... थप हेर्नुहोस्
एकपल्ट युनानी राजदूत आचार्य चाणक्यलाई भेट्न भनेर गए्छन् । उनी सम्राट चन्द्रगुप्त मौर्यको राजदरबारको नजिक पुगेर आफू प्रधानमन्त्री आचार्य चाणक्यलाई भेट गर्न आएको बताउँदै उनको महल कता होला भनेर सोधेछन् । सुरक्षाकर्मीले जवाफ दिएछन् कि आचार्य... थप हेर्नुहोस्
काठमाडौँमा विश्व कविता दिवस मनाइएको छ । अम्बर पब्लिकेसनको आयोजनामा थाहा पुस्तकालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कविहरूले विभिन्न कविता वाचन गरेर दिवस मनाएका थिए । थाहा पुस्तकालयमा उपस्थित भएका करिब बीस जना कविहरूमध्ये सबैले दुई दुई र... थप हेर्नुहोस्
साहित्यकार राजेन्द्र घिमिरेको र निश्चल घिमिरेकको नयाँ मुक्तक सङ्ग्रह 'इसारा' र 'अस्त्र' को आज लोकार्पण भएको छ । मुक्तक मञ्च काठमाडौद्वारा आयोजित लोकार्पण समारोह रेणु अधिकारी मौनताको अध्यक्षतामा भएको थियो । त्यस्तै प्रा. जगत उपाध्याय 'प्रेक्षित' (प... थप हेर्नुहोस्