
कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएको ५६ दिनपछि मात्रै दोस्रो डोज लगाउन कोभिड—१९ प्राविधिक सल्लाहकार समितिले सरकारलाई सुझाब दिएको छ । सरकारले यसअघि पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउने निर्णय गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ल... थप हेर्नुहोस्
कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही दिनदेखि नेपालमा राजनीतिक उतारचढावका साथै खुलेआमरुपमा मानिसहरु जुलुस, आमसभा, विरोधका कार्यक्रम ल... थप हेर्नुहोस्
नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको प्रयोग बढाउन सिफारिस गरेका छन् । बुधबार उनीहरूले खोपको नकारात्मक असर (साइडइफेक्ट)को तुलनामा फाइदा बढी देखिएको बताएका हुन्। एस्ट्राजेनेका–अक्... थप हेर्नुहोस्
सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाउने भनेको थियो । तर शनिबार पहिलो चरणको खोप अभियान सकिँदा जम्मा १ लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाएको सरकारी तथ्याङ्क छ । सरकारले सुरक्षामा विश्वास दिलाउन नसकेकाले डाक्टर र स्वा... थप हेर्नुहोस्
सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउन शुरु गर्ने भएको छ । दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। उनकाअनुसार काठमाडौंको सिभिल अ... थप हेर्नुहोस्
चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएका हुन् । यसका साथै शुक्रबार साँझ ज्ञवाली र वांगयीबीच आपसी हितका वि... थप हेर्नुहोस्
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना विरुद्धको खोप अनुदान बढाउन भारतसँग आग्रह गरेका छन्। विश्व रेकर्डको प्रमाणपत्र लिन भारत पुगेका मन्त्री मानन्धरले थप खोप उपलब्ध गराउन भारतसँग आग्रह गरेका हुन्। उनले भारतले कोरोनाविरुद्धको अनुदानमा दश ल... थप हेर्नुहोस्
डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या ... थप हेर्नुहोस्
भारतको महाराष्ट्रमा यवतमाल जिल्लाको कापसिकोपरी गाउँमा १२ बालबालिकालाई पोलियो थोपाको साटो स्यानिटाइजर खुवाइएको एक भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । सबै बालबालिकाको उमेर पाँच वर्षभन्दा कम छ । बान्ता र असहज महसुस गरेपछि उनीहरुलाई जिल्ला अस्पताल भ... थप हेर्नुहोस्
