
निमोनिया गराउने नोबल कोरोना भाइरसको त्रास रहेकै बेला नेपालमा इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तरगत स्वाइन फ्लू र हङकङ फ्लूसमेत देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाका अनुसार बिभिन्न जिल्लाहरूमा स्वाइन फ्लु र हङकङ फ... थप हेर्नुहोस्
भनिन्छ, दम्पतीबीचको झगडा ओछ्यानबाट शुरु हुन्छ । अर्थात यौन जीवनले दाम्पत्यमा खास प्रभाव पार्छ । यौनले शारीरिक सन्तुष्टि दिन्छ, मानसिक तनाव कम गर्छ, साथसाथै दम्पतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ । तर, यौन जीवनमा तगारो ल्याउने केहि तत्व हुन्छन् । केह... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८३ पुगेको छ । कोरोनाको संक्रमणबाट ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । विहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८३ पुगेको हो ।... थप हेर्नुहोस्
कोरोना भाइरसको आशंकामा तीन जनालाई अस्पताल भर्ना गरिएको छ । चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महे... थप हेर्नुहोस्
महामारीका रुपमा फैलिएको कोरोना (कोभिड १९)ले चीनमा ज्यान गुमाउनेको संख्या एक १ हजार ३ सय १० पुगेको छ । बुधबार एकैदिन २४२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमित एकैदिनमा १४ हजार ८४० जना रहेको छ । पिपुल्स डेली चाइ... थप हेर्नुहोस्
कोरोनाभाइरसको असरले सारा विश्वमा भयको माहौल सिर्जना भइरहेको छ । विभिन्न देशमा यो भाइरसका संक्रमितहरु देखिएका घटना पनि धमाधम बाहिर आइरहेका छन् । यसैबीच एउटा अनुुसन्धानले यो भाइरसबारे नयाँ तथ्य सार्वजनिक गरेको छ । अनुसन्धानले यो भाइरस ढोका र गाडीको ... थप हेर्नुहोस्
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसको आधिकारिक नामाकरण गरेको छ । सङ्गठनले कोरोना भाइरसलाई कोभीड–नाइनटिन (COVID-19) नाम दिएको हो । डब्लुएचओले यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै यसलाई रोक्ने सम्भावना अझै रहेको जिकिर... थप हेर्नुहोस्
युवा होस् वा युवती हामी सबैको चाहाना आकर्षक र सुगठित शरीर बनाउने हुन्छ । त्यसका लागि हामी धेरै मेहनत पनि गर्छौ । बिहानै उठेर दौडिन्छौ । बिहानै जीम जान्छौ । सामाजिक सञ्जालतमा आकर्षक शरीर बनाउने उपायका बारेमा राखिएका सामग्री हेर्न र जस्ताको तस्तै प्रयो... थप हेर्नुहोस्
जुगल गाउँपालिका ३ (पहिलेको गुम्बा गाविस ८) नम्बर बस्तीका सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष... थप हेर्नुहोस्
चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको सीएनएनले जनाएको छ । यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भ... थप हेर्नुहोस्
