परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ ...
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यहरुले आगामी असार २० गतेभित्रमा निवेदन दिन सक्ने जनाएको छ । ....
गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अतिक्रमण तत्काल हटाउन जरुरी सार्वजनिक सूचना जारी गरेको छ ।
थप हेर्नुहोस्...
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्दै सङ्गठनात्मक एकता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति थापाका तर्फबाट प ....
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवद्र्धनबिनाको समृद्धि अपूरो हुने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव सङ्कलन सुरु गरेको छ ।
....
२०७९ आश्विन ४, मंगलवार
नवकान्तिपुर संवाददाता
२०७९ आश्विन ३, सोमबार
२०७९ आश्विन २, आईतवार
२०७९ आश्विन १, शनिबार
२०८२ असार २३, सोमबार
राजु सिलवाल
२०८२ असार २२, आईतवार
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रु ...
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले मंगलबार निजलाई बिमासम्बन्धी ऐ ....
नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर स ....
नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
विमानस ....
चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा वि ....
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मो ....
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूल ....
२०७६ फाल्गुन २३, शुक्रबार
२०७६ फाल्गुन १२, सोमबार
२०७६ फाल्गुन ५, सोमबार
२०८१ श्रावण १४, सोमबार
कुमार अभिनव
२०८१ श्रावण १२, शनिबार
२०८१ श्रावण १०, बिहीबार
२०८१ श्रावण ९, बुधबार
बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । ६७ वर्षे ऋषिको मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा निधन भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेका ...
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण प्रतिष्ठित एकेडेमी अर्थात ओस्कार अवार्डले आफ्नो नियम परिवर्तन गरेको छ । कोरोना भाइरसको संक्रमणको गम्भीरतालाई मध्यनजर गरी नियम केही खुकुलो बनाउने निर्णय भएको एकेडेमीले जनाएको हो । ओस्कार ....
बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको न ....
अमेरिकन आइडलमा सहभागी नेपाली गायक दिवेश पोख्रेललाई अगाडि बढ्न अब भोट चाहिने भएको छ। आइतबार तीन माध्यमबाट भोट गर्न सकिने उनले बताएका छन् । सन्देश पठाएर, वेवसाइटबाट र अर्को अमेरिकन आइडलको एपलाई डाउनलोड गरेर दिवेशलाई भोट गर्न सकिन्छ ....
बलिउड अभिनेता टाइगर श्राफकी बहिनी कृष्णाले अभिनेत्री दिशा पटानीबाट उपहार पाएको बताएपछि यसबारे केही समाचार आए । दिशालाई टाइगरसँग जोडेर गस्सिप सार्वजनिक भए । टाइगरका फ्यानले भने दिशा उनकै घरमा बस्न थालेको टिप्पणी गर्न थालेका छन् ....
गत फागुनमा लोकदोहोरी एल्वम ‘मनको आशा’ बजारमा ल्याएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका लोक गायक साजन कुवँर (निराजन) यतिबेला अर्को नयाँ एल्वम ‘बाँसको डोको’को रिलिजको तयारीमा छन् । कोरोना भइरसको महामारी फैलन नदिन नेपाल सरकारले लकडाउन ग ....
कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका अधिकांश देशहरु लकडाउन भएका छन । जसका कारण सारा क्षेत्रमा यसको प्रभाव परेको छ । काम गर्न जानु नपर्दा अधिकांश मानिसहरु घरमै बसिरहेका छन् । कतिपयलाई यो समय आराम गर्ने समय भएको छ भने, कति ....