४४औं विपी स्मृति दिवसका अवसरमा ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा यही साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ ।
यसै सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन यही साउन ६ ...