निर्वाचनमय बन्यो मुलुुक : कुन पदको लागि कतिले दिए उम्मेदवारी ?
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै अहिले देश नै निर्वाचनमय बनेको छ । सरकारले आगामी वैशाख ३० गतेको स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै चुनावी माहोल तातेको हो । अहिले देशभरिका सामान्य चिया पसलदेखि चोक, गल्ली हुँदै शहर, बजार
....