निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ ?, के गर्न पाइँदैन ? (पूर्णपाठसहित )
शुक्रबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिता लागू भएको जानकारी दिएको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन सबै राजनीतिक दल, सुझाव तथा परामर्शमा
....