स्थानीय निर्वाचनको मिति घोषणा भएकै दिन आयोगले माग्यो यस्ता साधन
सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले सक्रियता बढाएको छ। आयोगले स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको हो।
....