भित्रभित्र महाअभियोगको तयारी भएको सुइँको पाएपछि एमालेलाई एक बनाउन राष्ट्रपति सक्रिय, राष्ट्रपतिकै दवावमा पछि हटे ओली
सत्ता गठबन्धनसँग एमाले अध्यक्ष केपी ओली मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारी पनि तर्सिन थालेकी छन् । ओलीलाई घेराबन्दी गर्न गठबन्धनका दलहरू आगामी निर्वाचनसम्म कार्यगत एकता गर्न तयार भएपछि एमालेलाई राजनीतिक अस्थित्व जोगाउनुपर्न
....