जाँदाजाँदै ओलीले बालुवाटारमा बोलाए स्थायी कमिटी बैठक
अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट जाने तयारीमा छन्। जाँदाजाँदै ओलीले सरकारी क्वाटरमा नेकपा एमालेको स्थायी कमिटीको बैठक बोलाएका छन्।
बैठक दिउँसो १ बजे बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाए। स्थायी कमिटीको बैठकपछि केन्द्रीय ...