तीन दलको बैठकमा देउवाले राखे यस्तो प्रस्ताव
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार निर्माणका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमक्ष प्रस्ताव राखेका छन् । आफ्नै निवास बुढानिलकण्ठमा तीन दलको बैठक बोलएर देउवाले उक्त प्रस्ताव राखेका हुन् ।
शुक्रबार बुढानिलकण्ठमा भएको बैठकमा देउवाले अबको सरकार चुनावी सर ...