विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २६५ पुग्यो
कोरोना भाइरसका कारण पछिल्लो साता थप २१ नेपालीको विदेशमा ज्यान गएको छ । गैरआवासीय नेपाली संघले तयार पारेको रिपोर्ट अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो ।
हालसम्म १७ देशमा रहेक
....