कोरोनाबाट विश्वभर ६ लाख ८ हजार मानिसको मृत्यु, १ करोड ४६ लाखभन्दा बढी संक्रमित
विश्वभर कोरोना भाइरसबाट १ करोड ४६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन २ लाख २० हजार ७३ जनामा संक्रमण देखिएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४० हजार ३४९ पुगेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३१६ जनाको कोरोना सं ...