नेकपाको स्थापना दिवस : जनसेवामा लाग्ने नेताहरूको प्रतिबद्धता
नेपालमा आजैका दिन २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले विभिन्न समूह र नाममा विभाजित रहेको छ ।
नेकपाको संस्थापकमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी ...