सडक बनाउने र भत्काउने दोहोरो नाटक : समन्वयको अभाव, उपभोक्तालाई दुःख
काठमाडौंको शंखमुलबाट बागमती दोभानतर्फको सडक भर्खरै कालोपत्र गरिएको थियो, तर हाल त्यही सडक ढल राख्न फेरि भत्काइएको छ। नरेफाँटमा पनि वर्षदिनअघि पिच गरिएको सडक अहिले ढल राख्ने कामको नाममा खनिएको छ। त्यस्तै, नयाँ बानेश्वरको फुटपाथमा ह
....