‘पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा कार्यरत श्रमिकलाई तत्कालै उद्धार गरिहाल्नुपर्ने स्थिति नरहेको बताउनुभएको छ ।
परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले युद्ध व ...