कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने सम्पर्क अधिकृतहरूको अभिमुखीकरण
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पर्यवेक्षणमा कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने जिम्मेवारी तोकिएका सम्पर्क अधिकृतहरूको अभिमुखीकरण गरिएको छ ।
निर्वाचन आयोगले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव, शाखा अधिक
...