नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढ्यो, बुधबारको कारोबार रकम अहिलेसम्मकै उच्च
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । बुधबार नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ ।
नेप्से परिसूचकको वृद्धिसँगै बुधबार शेयरबजार ...