सहमति नभए स्वच्छ प्रतिस्पार्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालद्वारा बुधबार यहाँ आयोजित अन्तरसंवाद कार्यक् ...