अर्थ वाणिज्य

News-Image

कमलादीबाट १० किलो भन्दा धेरै ‘सुन’ बरामद

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको कमलादीबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । १० किलो भन्दा धेरै सुनको झोला फालेर तस्करहरु फरार भएको प्रहरीले जनाएको छ । कमलादी चेकप्वाइन्टमा प्रहरीले चेकजाँच गर्न खोजेपछि तस्करहरु झोला फालेर भागेको बताइएको छ । उक्त झोलाबाट दुई थ... थप हेर्नुहोस्

News-Image

आज सुनको मूल्यमा तोलामा कति बढ्यो?

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य लगातार बढ्दो क्रममा छ । मंगलबार पनि सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा ९७ हजार पाँच सय ... थप हेर्नुहोस्

News-Image

एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन, कति पुग्यो तोलाको ?

  • २०७७ श्रावण १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ । गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य तोलामा कति बढ्यो ?

  • २०७७ श्रावण ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै ... थप हेर्नुहोस्

News-Image

बढ्यो सुनको भाउ, तोलको कति पुग्यो?

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुनचाँदीको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर ९५ हजार ८ सय पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाल सुन बिहीबार (हिजो) ९४ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो । यस्तै नेप... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो?

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । बुधबार एकै दिन तोलामा १३ सय वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ । बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैया... थप हेर्नुहोस्

News-Image

आज घट्यो सुनको मूल्य

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी ल्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारद्वारा सम्मानित

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७५-०७६ को लागि उत्कृष्... थप हेर्नुहोस्

News-Image

मौद्रिक नीति प्रभाव : ८ मिनेटमै सकियो आजको सेयर कारोबार

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा उछाल देखिएको छ । मौद्रिक नीति आएपछिको पहिलो कारोबार दिनमा ८ मिनेट मात्रै कारोबार भएर पोजेटिभ सर्किट लाग्दै बन्द भएको छ । बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेर १४७९.०३ अंकमा पुगेको छ । आज नेप्सेमा १०५ कम्पनीक... थप हेर्नुहोस्

News-Image

बढ्यो सुनको मूल्य, तोलाको कति ?

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन भने तोलामा ९२ हजार ६५ रुपैयाँम... थप हेर्नुहोस्