खेलकुद

News-Image

नेपाल पपुवा न्युगिनीसँग पराजित

  • २०७८ चैत्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । आज (शुक्रबार) भएको खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित हुन पुग्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ ... थप हेर्नुहोस्

News-Image

पीएनजीद्वारा नेपाल सामू २९३ रनको लक्ष्य प्रस्तुत

  • २०७८ चैत्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय क्रिकेटमा पीएनजीले नेपाल सामू २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २९२ रन बनायो । उसका लागि चा... थप हेर्नुहोस्

News-Image

नेपाल पीएनजीविरुद्ध बलिङ गर्दै

  • २०७८ चैत्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल र पीएनजी भिड्दै छन् । आज (शुक्रबार) बाट सुरु भएको खेलमा नेपालले पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेको हो । नेपाल आज पीएनजीलाई हराउँदै... थप हेर्नुहोस्

News-Image

नेपाल र थाइल्याण्ड भिड्दै

  • २०७८ चैत्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्याण्ड भिड्दै छन् । आज (बिहीबार) नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो । थाइल्याण्डको घरेलु मैदान चोनबरीमा हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । यसअ... थप हेर्नुहोस्

News-Image

एकदिवसीय र टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

  • २०७८ चैत्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा हुने एकदिवसिय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले १५ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी... थप हेर्नुहोस्

News-Image

नेपाल र बंगलादेश भिड्दै

  • २०७८ चैत्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत चौथों तथा अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दै छन् । आज (बुधबार) भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे सुरु हुनेछ । बंगलादेशलाई पराजित गर्दै प्रतियोगितामा नेपाल पहिलो ... थप हेर्नुहोस्

News-Image

पीएनजीमाथि नेपालको शानदार जित

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको चौथों तथा अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो । युएईको दुबई क्रिकेट रंगशालामा टस हारे... थप हेर्नुहोस्

News-Image

पीएनजीद्वारा नेपाल सामू १७४ रनको लक्ष्य प्रस्तुत

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको चौथों तथा अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिंग गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ ... थप हेर्नुहोस्

News-Image

नेपाल र पीएनजी भिड्दै

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको चौथों तथा अन्तिम खेलमा आज (मंगलबार) नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । युएईको दुबई क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ । नेपाल आज पीएनजील... थप हेर्नुहोस्

News-Image

नेपाल युएईसँग पराजित

  • २०७८ चैत्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग पराजित भएको छ । आज (शुक्रबार) भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित हुन पुग्यो । त्यसअघि युएईको दुबई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेक... थप हेर्नुहोस्