खेलकुद

News-Image

बक्सर मिकेलालाई कोरोनाको संक्रमण

  • २०७७ जेष्ठ २७, मंगलवार

अमेरिकी महिला बक्सर मिकेला मेयरलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जुनियर लाइटवेट बस्कर मिकेलाले आइतबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएकी छिन् । मेरो टिमको परिक्षण नकारात्मक रह्यो र ती सबै राम्रा स्वास्थ्यमा छन्, मिकेलाले भनेकी छैन... थप हेर्नुहोस्

News-Image

युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन

  • २०७७ जेष्ठ २७, मंगलवार

युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन भएको छ । म्यान्चेष्टर युनाईटेडबाट युरोपियन कप जितेका लिजेण्ड खेलाडी टोनी ड्युनको ७८ बर्षको उमेरमा निधन भएको हो । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जित... थप हेर्नुहोस्

News-Image

रोनाल्डो पहिलो विलिनियर फुटबलर

  • २०७७ जेष्ठ २३, शुक्रबार

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो घातक गोलकर्तासँगै उत्कृष्ट फुटबल खेलाडीमध्ये एक मानिन्छन् । विश्वभरका करोडौं मानिसहरूले उनलाई महान् फुटबलरको संज्ञा दिएका छन् र हुन् पनि । रोनाल्डो एक रहस्यमय खेलाडी हुन् । किनभने खेल दौरान उनको प्रद... थप हेर्नुहोस्

News-Image

होलीफिल्डको कान टोकेका माइक टाइसन १५ वर्षपछि फर्किदैछन् रिङमा

  • २०७७ जेष्ठ ६, मंगलवार

विश्वचर्चित तथा आफ्नो खेल करिअरमा फरक पहिचान बनाएका ५३ वर्षीय माइक टाइसन १५ वर्षपछि बक्सिङ रिङमा फर्कने तयारीमा छन्। उनले एक लाइभ च्याटमा पुन रिङमा उत्रने बताएका हुन्। टाइसन एक च्यारिटीका लागि बक्सीङमा फर्कनेछन् । च्यारिटीबाट उठेको पैसा टाइसनले घरबार... थप हेर्नुहोस्

News-Image

सिरी ए फुटबल जुन १३ देखि सुरु गर्ने तयारी

  • २०७७ जेष्ठ १, बिहीबार

कोरोना भाइरसको महामारीका कारण रोकिएको इटालियन सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरु आउँदो जुन १३ देखि सुरु गर्ने तयारी भएको छ । सरकारले स्वीकृति दिएमा जुन १३ देखि लिगका बाँकी खेलहरु सुरु गर्ने गरी तयारी थालिएको सिरी ए ले जनाएको छ । भिडियो कन्फ्रेन... थप हेर्नुहोस्

News-Image

साक्षीले धोनीको औंला टोकेपछि….

  • २०७७ बैशाख ८, सोमबार

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको धर्मपत्नी साक्षीले धोनीको औंला टोकेको फोटो भाइरल भएको छ । सामाजिक संजाल इन्स्टाग्रामबाट सार्वजनिक भएको उक्त फोटो साक्षी आफैले पोस्ट गरेकी थिइन् । साक्षीले सार्वजनिक गरेको फोटोमा धोनी सुतिरहेको... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेले कोरोनाविरुद्ध लड्न सरकारी कोषमा १ लाख रुपैयाँ दिने

  • २०७६ चैत्र १४, शुक्रबार

कोरोना भाइरसविरुद्ध लड्न सरकारद्धारा स्थापित सरकारी कोषमा क्रिकेटर सन्दीप लामिछानेले एक लाख रुपैयाँ दिने घोषणा गरेका छन्। उनले सामाजिक सन्जालमार्फत उक्त घोषणा गरेका हुन् । हेरचाह र सहयोगको आवश्यकता भएकालाई भुल्न नहुने भन्दै उनिहरुलाई पनि ध्यान दिन... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण टोकियो ओलम्पिक रोकियो, अब कहिले हुने?

  • २०७६ चैत्र १२, बुधबार

लामो छलफलपछि जापानको टोकियोमा हुने भनिएको ओलम्पिक खेल स्थगित भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र ओलम्पिक कमिटिका पदाधिकारीहरुबीचको मंगलबार भएको छलफलपछि ओलम्पिक खेल एक बर्षपछि सार्ने सहमति भएको हो । जापानका प्रधानमन्त्री आबेले आफुले ओलम्पिक... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट रियलका पूर्व अध्यक्ष लोरेन्जोको निधन

  • २०७६ चैत्र ९, आईतवार

कोरोना भाइरसको संक्रमणबाट स्पेनिस ला लिगा क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण लोरेन्जोको ७६ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यकमले जनाएको छ । भाइरसको संक्रमणपछि लोर... थप हेर्नुहोस्

News-Image

नेपालले नामिबियाविरुद्ध खेल्ने विश्वकप क्रिकेट लिग अन्योलमा

  • २०७६ चैत्र ७, शुक्रबार

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने सिरिजबारे अन्योल देखिएको छ । आइसिसीले यही चैत १९ देखि २६ गेतसम्म लिग दुई अन्तर्गतको पाँचौँ चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् (युएई) र स्कटल्याण्ड बीचको... थप हेर्नुहोस्