
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रायो भालेकानोलाई १-० ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलको क्रिम बेन्जिमाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ... थप हेर्नुहोस्
इटालियन सिरी ए फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा जिनोआले इन्टरलाई गोलरहित बराबरीमा रोकेको हो। जिनोआको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले केही गोल गर्ने सुन्दर अवसर खेर फाल्दा खेल बराबरी... थप हेर्नुहोस्
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सार्वजनिक गरेको 'ड्र' मा नेपाल समूह 'ए' मा परेको हो । एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कठिन समूहमा परेको छ । नेपाल रह... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए मा नेपाल तेस्रो भएको छ । आज (बिहीबार) भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजित गरेको हो । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट ... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै छन् । आज (बिहीबार) नेपालले घरेलु टोली ओमानसँग खेल्न लागेको हो । ओमानको अल अमेरात मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । ... थप हेर्नुहोस्
टी-२० वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको हो । यसअघि नेपाल वरीयताको १३ औं स्थानमा रहेको थियो । नेपालअघि आयरल्यान्ड १४औँ, स्कटल्यान्ड १३औँ, यू... थप हेर्नुहोस्
नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको छ । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को मंगलबार भएको सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएपछि नेपालले विश्वकपमा स्थान बनाउन असफल भएको हो । हारसँगै अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा नेपाल र युएई भिड्दै छन् । आज (मंगलबार) टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाल युएईविरुद्ध मैदान उत्रन लागेको हो । ओमानको अल अमेरातमा हुने खेल नेपाली समय अनुसार... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ । आज (सोमबार) भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको हो । जितसँगै नेपाल अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को तेस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानडा भिड्दै छन् । आज (सोमबार) नेपालले क्यानाडाको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । नेपाल वि... थप हेर्नुहोस्
