खेलकुद

News-Image

नेपाली क्रिकेट टोली आज ओमान जाँदै, को-को परे टिममा ? (नामावलीसहित)

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली क्रिकेट टोली आज(मंगलबार)ओमान प्रस्थान गर्दैछ । नेपाली टोली आज राति ८:३० बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ ... थप हेर्नुहोस्

News-Image

यी हुन् इन्स्टग्राममा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति

  • २०७८ माघ २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जाल इन्स्टग्राममा ४०० मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका पोर्चुगली कप्तान र स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो बनेका छन् । उनी इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका हुन् । त्यस्तै रो... थप हेर्नुहोस्

News-Image

अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई

  • २०७८ माघ २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सेनेगलले अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेनेगलले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल ... थप हेर्नुहोस्

News-Image

बायर्न म्युनिखको कठिन जित

  • २०७८ माघ २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ३-२ ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको १२ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर... थप हेर्नुहोस्

News-Image

रियल मड्रिड बाहिरियो

  • २०७८ माघ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाट रियल मड्रिड बाहिरिएको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १-० पराजित हुँदै रियल मड्रिड क्वाटरफाइनलबाटै बाहिरिएको हो । बिल्बाओको लागि एलेक्स बेरेन्गुएरले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सक... थप हेर्नुहोस्

News-Image

क्यामरुनलाई हराउँदै इजिप्ट अफ्रिकन कपको फाइनलमा

  • २०७८ माघ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो । खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि गोलरहित ... थप हेर्नुहोस्

News-Image

अमेरिका र क्यानडा विजयी

  • २०७८ माघ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कतारमा हुने फिफा विश्वकप-२०२२ छनोटमा अमेरिका विजयी भएको छ । बिहिबार बिहान भएको कोन्काफ छनोटको प्ले अफ अन्तर्गतको खेलमा अमेरिकाले होन्डुरसलाई ३-० ले पराजित गरेको हो । एकतर्फी बनेको खेलमा अमेरिकालाई विजयी गराउन वेस्टन म्याककेनी, वाल्कर जिमरम्यान र क... थप हेर्नुहोस्

News-Image

अर्जेन्टिना, ब्राजिल र उरुग्वे विजयी हुँदा इक्वेडर बराबरीमा रोकियो

  • २०७८ माघ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

कतारमा हुने फिफा विश्वकप-२०२२ छनोटमा अर्जेन्टिना विजयी भएको छ । बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको हो । अर्जेन्टिनाक लागि लाउटरो मार्टिनेजले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धा... थप हेर्नुहोस्

News-Image

विश्वकप छनोटमा ब्राजिलको फराकिलो जित, पराग्वे ४-० गोलअन्तरले पराजित

  • २०७८ माघ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत भर्खरै सम्पन्न खेलमा ब्राजिलले सानदार जित निकालेको छ। ब्राजिलको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पहुना टिम पराग्वेविरुद्ध ४-० गोलको जित निकालेको हो। जितका लागि राफिन्हा, फिलिप काउटिन्हो, एन्थोनी र रोड्रिडोले गोल... थप हेर्नुहोस्

News-Image

आइपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्र

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनमा नेपाली खेलाडी सन्दीप लामिछाने परेका छन्। नेपालबाट १५ खेलाडीले नाम दर्ता गराए पनि सन्दीपको नाम मात्र अक्सन परेको बीसीसीआइले जनाएको छ। सन्दीपले यसअघि पनि आइपीएल खेलिसकेका छन् । अक्सनबाट लामिछाने कुनै पनि टिमल ... थप हेर्नुहोस्