खेलकुद

News-Image

पीएनजीमाथि नेपालको रोमान्चक जित

  • २०७८ चैत्र २, बुधबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि रोमान्चक जित निकालेको छ । आज (बुधबार) भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो । यसअघि युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जि... थप हेर्नुहोस्

News-Image

पीएनजीद्वारा नेपाललाई जितको लागि २०५ रनको लक्ष्य

  • २०७८ चैत्र २, बुधबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई जितको लागि २०५ रनको लक्ष्य दिएको छ । युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै... थप हेर्नुहोस्

News-Image

नेपाल र पपुवा न्युगिनी भिड्दै

  • २०७८ चैत्र २, बुधबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा आज (बुधबार) नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । युएईको सारजाहमा हुने खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ । नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने ... थप हेर्नुहोस्

News-Image

रियल मड्रिडको फराकिलो जित

  • २०७८ चैत्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ ।सोमबार राति भएको खेलमा रियल मड्रिडले मालोर्कालाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो । रियललाई विजयी गराउन करिम बेन्जिमाले दुई गोल गरे भने भिनिसियस जुनियरको नाममा एक गोल रह्यो । एकतर... थप हेर्नुहोस्

News-Image

बार्सिलोनाको शानदार जित

  • २०७८ फाल्गुन ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको एकतर्फी खेलमा खेलको १४ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल... थप हेर्नुहोस्

News-Image

म्यानचेस्टर युनाईटेड र लिभरपुल विजयी

  • २०७८ फाल्गुन २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र लिभरपुल विजयी भएका छन् । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेनहमलाई ३-२ ले पराजित गर्यो भने ब्राइटन लिभरपुलसँग २-० ले पराजित हुन पुग्यो । म्यानचेस्टर युनाईटेडलाई जित दिलाउन क्रिष्टि... थप हेर्नुहोस्

News-Image

एट्लेटिको मड्रिडको कठिन जित

  • २०७८ फाल्गुन २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले कठिन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिडले काडिजमाथि २-१ को कठिन जित निकालेको हो । एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको तेस्रो मिनेटमा एट्लेटिको म... थप हेर्नुहोस्

News-Image

बार्सिलोना बराबरीमा रोकियो

  • २०७८ फाल्गुन २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

युरोपा लिग फुटबल अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा टर्किस क्लब गलातासारेले बार्सिलोनालाई गोलरहित बराबरी रोकेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक बनेको... थप हेर्नुहोस्

News-Image

रियल मड्रिड क्वाटरफाइनलमा

  • २०७८ फाल्गुन २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई ३-१ ले पराजित गर्दै समग्रमा ३-२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो... थप हेर्नुहोस्

News-Image

लिभरपुल क्वाटरफाइनलमा

  • २०७८ फाल्गुन २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित भएपनि इंग्लिस क्लब लिभरपुल समग्रमा २-१ ले विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा लिभरपुलले इन... थप हेर्नुहोस्