खेलकुद

News-Image

मेयर कपको उपाधि एपीएफलाई

  • २०७८ फाल्गुन १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै सु... थप हेर्नुहोस्

News-Image

बार्सिलोनाको शानदार जित

  • २०७८ फाल्गुन १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको एकतर्फी खेलमा खेलको ३७ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले ग... थप हेर्नुहोस्

News-Image

रियल मड्रिड विजयी

  • २०७८ फाल्गुन १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रायो भालेकानोलाई १-० ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलको क्रिम बेन्जिमाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ... थप हेर्नुहोस्

News-Image

इन्टर मिलान बराबरीमा रोकियो

  • २०७८ फाल्गुन १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

इटालियन सिरी ए फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा जिनोआले इन्टरलाई गोलरहित बराबरीमा रोकेको हो। जिनोआको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले केही गोल गर्ने सुन्दर अवसर खेर फाल्दा खेल बराबरी... थप हेर्नुहोस्

News-Image

एएफसी एसियन कप छनोट : नेपाल कठिन समूहमा (खेलतालिकासहित)

  • २०७८ फाल्गुन १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सार्वजनिक गरेको 'ड्र' मा नेपाल समूह 'ए' मा परेको हो । एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कठिन समूहमा परेको छ । नेपाल रह... थप हेर्नुहोस्

News-Image

विश्वकप छनोटमा नेपाल तेस्रो

  • २०७८ फाल्गुन १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए मा नेपाल तेस्रो भएको छ । आज (बिहीबार) भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजित गरेको हो । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट ... थप हेर्नुहोस्

News-Image

नेपाल र ओमान तेस्रो स्थानको लागि भिड्दै

  • २०७८ फाल्गुन १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै छन् । आज (बिहीबार) नेपालले घरेलु टोली ओमानसँग खेल्न लागेको हो । ओमानको अल अमेरात मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । ... थप हेर्नुहोस्

News-Image

टी-२० वरीयतामा नेपाल कुन स्थानमा छ ?

  • २०७८ फाल्गुन ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

टी-२० वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको हो । यसअघि नेपाल वरीयताको १३ औं स्थानमा रहेको थियो । नेपालअघि आयरल्यान्ड १४औँ, स्कटल्यान्ड १३औँ, यू... थप हेर्नुहोस्

News-Image

नेपालको विश्वकप खेल्ने सपना अधुरै

  • २०७८ फाल्गुन ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको छ । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को मंगलबार भएको सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएपछि नेपालले विश्वकपमा स्थान बनाउन असफल भएको हो । हारसँगै अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश... थप हेर्नुहोस्

News-Image

नेपाल र युएई भिड्दै

  • २०७८ फाल्गुन १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा नेपाल र युएई भिड्दै छन् । आज (मंगलबार) टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाल युएईविरुद्ध मैदान उत्रन लागेको हो । ओमानको अल अमेरातमा हुने खेल नेपाली समय अनुसार... थप हेर्नुहोस्