विगत केही समयदेखि नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयसँग जोडिएर आएका समाचारहरू विश्लेषण गर्ने हो भने यो संस्था भ्रष्ट, बेइमान र अपराधिक मानसिक चिन्तन बोकेकाहरूका अखडा बन्दै गएको प्रतीत हुन्छ । आर्थिक अनियमितता त छँदैछ, अहिले पछिल्लो समय... थप हेर्नुहोस्
नेपालको वैदेशिक व्यापार घाटा बड्दो अवस्थामा रहेको छ । यस्तो व्यापार घाटा वार्षिक बजेटभन्दा बढी हुने देखिएको छ । चालू आर्थिक वर्षको बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको हो । चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ... थप हेर्नुहोस्
संघीय तथा प्रदेश सरकारहरूले भर्खरै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको सबैभन्दा पछिल्लो नेपाल श्रमशक्ति सर्वेक्षणले देशमा बेरोजगारीको अनुपात ११ प्रतिशतमात्र भएको बताए पनि उपलब्ध तथ्यांकहरूले ... थप हेर्नुहोस्
मिडिया विधेयकभित्र समेटिएको र संसदमा विचाराधीन अवस्थामा रहेको क्लिन फिडसम्बन्धी व्यवस्था लागु गर्नु हरेक पक्षबाट समीचीन देखिएको तथा क्लिन फिड लागु गर्दा मुलुकलाई तत्कालीन र दीर्घकालीन दुबै रूपमा लाभ हुने देखिएकोले अब पनि क्लिन फिड लागु गर्न बिलम्ब गर... थप हेर्नुहोस्
गत वर्ष चैतमा डा युवराज खतिवडाले अर्थतन्त्रमा निकै ठूलो संकट रहेको भन्दै श्वेतपत्र जारी गरेका थिए । नेकपाको सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले निकै विश्वास गरेर अर्थविद् डा युवराज खतिवडालाई अर्थमन्त्री बनाएका थिए । खतिवडालाई अर्थमन्त्री बना... थप हेर्नुहोस्
सानो छँदा एउटा नीतिकथा पढेको थिएँ । त्यसको कथासार यस्तो थियो– कुनै एक सामुन्द्रिक किनारमा एउटा अचम्मको चरो बस्थ्यो जसको शरीर र पेट भने एउटै थियो तर टाउका भने दुईवटा थिए । जुन टाउकोले खाए पनि एउटै पेटमा पुग्थ्यो । एकदिन पहिलो टाउकोले एउटा मीठो फल प्रा... थप हेर्नुहोस्
अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ मा संघीय संसदमा आर्थिक बर्ष २०७६-७७ को बजेट पेश गरेपछि लगानीकर्ताहरू उत्साहित भएका थिए । बजेट सार्वजनिक भएलगत्तै सेयरमा अत्याधिक उत्तारचढाव देखियो । नेप्से माथि पुगेर पुनः तल झर्ने क्रमले केही दिन निरन्तरता पाएपछ... थप हेर्नुहोस्
विषय प्रवेश: आमसञ्चार आजका मानिसको जीवनपद्दति एक हिस्सा बनिसकेको छ । पत्रिका र टेलिभिजनमा मात्र होइन, प्रत्येक व्यक्तिका हात हातसम्म सूचना र सन्देश पुग्ने वातावरण बनेकोले सूचना र सञ्चारबाट अलग्गिएर आधुनिक मान्छे एकछिन पनि रहन सक्तैन । विज्ञान तथा ... थप हेर्नुहोस्
‘नवकान्तिपुर डट कम’ का माध्यमबाट आजदेखि डिजिटल सञ्चारको वृहत् सञ्जालभित्र हामी पनि जोडिन आइपुगेका छौं । केही विलम्ब नै सही, हामीलाई पनि तरङ्गहरूको विशाल संसारसँग जोडिन मन लाग्यो । किनभने आजको युग भनेको ‘न्यु मिडिया’ अर्थात् इन्टरनेटमा आधारित सञ्चार म... थप हेर्नुहोस्