विचार

News-Image

काङ्ग्रेस दोस्रो चरणको नाटक मञ्चनमा

  • २०७६ भाद्र २७, शुक्रबार
  • नवराज घिमिरे

नेपाली काङ्ग्रेसले पहिलो चरणको जनजागरण कार्यक्रमका उपलब्धिको निर्मम समीक्षा नगरी पुनः देशव्यापी रूपमा दोस्रोचरणको जनजागरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो आफैंमा विरोधाभासपूर्ण छ । चारतारे झण्डा र बीपी कोइरालाको फोटो टाँस्दैमा र केही कार्य... थप हेर्नुहोस्

News-Image

एउटा सकारात्मक थालनी

  • २०७६ भाद्र २६, बिहीबार
  • सम्पादकीय

नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीहरूबाट नेपाल भारत इन्धन पाइपलाइनको संयुक्त रूपमा उद्घाटन गर्नु एउटा महत्वपूर्ण कार्यको थालनी हो । यसले दुई देशका बीच एउटा उदाहरणीय सहसम्बन्धको विकास हुन थालेको सङ्केत गरेको मात्र छैन, भारतीय प्रधानमन्त्री मोदीले न... थप हेर्नुहोस्

News-Image

दशैंको आगमन र मुल्यवृद्धिको राजनीति

  • २०७६ भाद्र २५, बुधबार
  • उद्धव सिलवाल

दशैं आउँन एक महिनाको अवधि पनि बाँकी छैन । राष्ट्रिय जनगणना २०६८ अनुसार काठमाडौ उपत्यकाको जनसंख्या १६ लाख ९९ हजार २ सय ८९ रहेको छ । यो तथ्याङ्क ८ वर्ष पुरानो हो । ८ बर्षको अवधिमा उपत्याकाको जनसंख्या दुई गुणा भन्दा बढी थपिएको अनुमान छ । रोजी रोटीको लाग... थप हेर्नुहोस्

News-Image

संकल्पकाे चमत्कार

  • २०७६ भाद्र २३, सोमबार
  • –मनाेज राज रेग्मी

संकल्प सफलताको लागि सर्वोत्तम महत्वपूर्ण आवश्यक चीज हो । यो विना हामी कहिल्यै पनि आफ्नो लक्ष्यमा पुग्न सक्दैनौं । म यो विश्वास गर्दछु कि यदि तपाई आफ्नो लक्ष्य प्राप्ति गरेर सफल हुन चाहनुहुन्छ भने तपाईमा आत्म संकल्प हुनुपर्दछ । यो विना कार्यको दौरानमा... थप हेर्नुहोस्

News-Image

विश्व अर्थतन्त्रको प्रभाव नेपालमा

  • २०७६ भाद्र १९, बिहीबार
  • उद्धव सिलवाल

अमेरिका र चीनको द्वन्द्वको कारण अहिले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको छ । चीनमाथि दबाब दिने उद्देश्यले अमेरिकाले चिनियाँ सामानको आयातमा घोषणा गरेको कर वृद्धि लागु गरिसकेको छ । वासिंङ्टनले करिब ३०० अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा लगाइए... थप हेर्नुहोस्

News-Image

भो, अब म केही बोल्दिनँ

  • २०७६ भाद्र १९, बिहीबार

मुलुक प्रगतिपथमा लम्किरहेको छ । विगत २५० वर्षमा नभएको विकास यही एक–डेढ वर्षभित्र भएको छ । मुलुक समृद्ध बनेको छ । अभाव र अन्याय खोज्दा पनि पाइन्न । नागरिकहरू अहिले रामराज्यमा नभएको सुख भोगिरहेका छन् । रामको व्यक्तित्वबाट जलेर कुनै धोबी स्वास्नी कुट्तै... थप हेर्नुहोस्

News-Image

के मृत्यु जीवनको अन्त्य हो ?

  • २०७६ भाद्र १६, सोमबार
  • –मनोज राज रेग्मी

भौतिकशास्त्रका अनुसार मानिस मरेपछि त्यो नै उसको अन्त्य हो । उसको पुर्नजन्म हुन सम्भव छैन । तर आध्यात्मिकवादका अनुसार मृत्यु मानिसको अन्त्य होइन र मृत्युपछि पनि जीवनचक्र चलिरहन्छ । यदि भौतिकशास्त्रको तर्कलाई विश्वास गर्ने हो भने भौतिकशास्त्रका अनुसार ... थप हेर्नुहोस्

News-Image

सञ्चारमाध्यमहरूको भूमिका र चुनौती

  • २०७६ भाद्र १५, आईतवार
  • एलपी पौड्याल

संसारभरिका कुनै पनि प्रजातान्त्रिक मुलुकमा कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकापछि सञ्चारमाध्यमलाई विशिष्ट स्थानमा राखेर हेरिन्छ, त्यसैले मिडिया अर्थात् सञ्चारमाध्यमलाई राज्यको चौथो अङ्ग भनिएको हो । समयको परिवर्तनसँगै मिडियालाई आधुनिक समाजले जीव... थप हेर्नुहोस्

News-Image

कृति अवार्डमाथि एक सूक्ष्म दृष्टि

  • २०७६ भाद्र १३, शुक्रबार
  • प्राडा भोजराज अर्याल

विषय प्रवेश : आम मानिसहरूको बुझाइमा विज्ञापन भनेको कुनै वस्तु वा सेवाको बढाइ–चढाइ गरिने प्रचार सामग्री हो । यो कुरा आंशिक रूपमा सत्यको नजिक पनि होला, तर विज्ञापन त्यति मात्र होइन । कुनै वस्तु वा सेवामा अन्तर्निहित गुण, विशेषता, रहस्य वा प्रभावलाई ... थप हेर्नुहोस्

News-Image

मुलुकले लिनुपर्ने एउटा निर्मम निर्णय

  • २०७६ भाद्र १२, बिहीबार
  • सम्पादकीय

यदि भ्रष्टाचाररहित समाजको परिकल्पना गर्ने हो भने, मुलुकलाई साँच्चै समृद्धिको बाटोमा लैजाने सङ्कल्प गर्ने हो भने, भ्रष्टाचारको जड नेता नै हुन् भन्ने आरोपबाट सधैंका लागि मुक्त हुने हो भने तथा प्रत्येक नागरिक आ–आफ्नो भूमिकामा इमान्दार हुनुपर्छ भन्ने हार... थप हेर्नुहोस्