
पहाडको अग्लो डाँडामा मन्द गतिको हावाको सर्सराहट । घामको झुल्काको पहिलो स्पर्स निकै रमाइलो र आनन्द लाग्दो । वरिपरी घना जङ्गलले घेरिएको डाँडामाथिल्लो भागमा थालीजस्तो परेको, गर्मीको समयमा पनि शीतलता प्राप्त हुने ठाउँ । त्यहीं छ एउटा चिटिक्क परेको बस्ती ... थप हेर्नुहोस्
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत बुधवार कांग्रेस उपसभापति विजय गच्छदारसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा दर्ता गरेको भ्रष्टाचार मुद्दा विभेदपूर्ण भएको भन्दै कांग्रेसले सोही दिनदेखि उक्त निर्णयको विरोध गर्दै आइरहेको छ । विहीबार बसे... थप हेर्नुहोस्
प्रधानमन्त्री निवासको आँगन नै भूमाफियाले हडप्नु भनेको यो कुनै हल्का कुरा हुँदै होइन । भूमाफियाले बालुवाटारको आँगन अतिक्रमण गरी किनबेच गरिसक्दा पनि बालुवाटारमा बस्नेहरूले यति लामो समयसम्म पत्तो नपाउनु वा पत्तो नपाए जस्तो गर्नु आम नागरिकका लागि सोचनीय ... थप हेर्नुहोस्
हामी नेपालीहरूको आफ्नै जीवन पद्धति र जीवन शैली छ । हामी नेपालीहरू कहिले पनि कसैको उपनिवेश भएनौं । यो हाम्रो लागि गौरवको कुरा पनि हो र यस गौरवलाई हामीले अक्षुण्ण राख्नु पर्छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतको प्रसङ्ग ... थप हेर्नुहोस्
आइतबार सर्वसम्मतिबाट निर्विरोध निर्वाचित भएका अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए । उनलाई सभामुखको उम्मेद्वार बनाउने निर्णय नेकपाले गरेसँगै उनका बारेमा सडक र अ... थप हेर्नुहोस्
नेपालको एकीकरण वा गोरखाको विस्तार जे भने पनि हालको नेपालको स्वरूप गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको पौरख हो । उनले नेपालको प्राचीन यथार्थतालाई पुनः आधुनिक कालमा सङ्ग्रह गरिदिएका हुन् जसलाई अहिले हामी नेपाल भन्छौ र आफूलाई नेपाली भनिरहेका छाैं ।... थप हेर्नुहोस्
जीवनमा जब कुनै राम्रो र ठूलो फैसलाको समय आउँछ तब अक्सर मनमा संशय र अविश्वासको माकुरोको जालोले घेर्न थाल्दछ । हामीले आफूलाई चौबाटोमा पाउँदछौं र यो निश्चित गर्न सक्दैनौं कि कता जाने ? यो निकै ठूलो विरोधाभास हो । यसको सीधा मतलब यो हो कि हामी आफ्नो उद्दे... थप हेर्नुहोस्
आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, ची... थप हेर्नुहोस्
विगतदेखि आजसम्म आइपुग्दा मधेस आन्दोलनको नेतृत्व गरेका मधेसवादी राजनीतिक दलहरूले सत्तामा प्रवेश गर्ने र बाहिरिने खेल बारम्बार खेल्दै आइरहे । चुनावको समयमा मधेसका मुद्दा उठाएर चुनाव जित्ने मधेसी दलहरूलाई सता पुगिसकेपछि मधेसका मुद्दाहरू भुल्ने गरेको आरो... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले लञ्च मिटिङमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका ११ जना स्थायी कमिटीका नेताहरूलाई बोलाएर छलफल गरेपछि उनी पुनः एकपटक विवादमा तानिएकी छन् । पछिल्लो समय राष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय देखाएको भन्दै नेकपाकै नेताहरूबाट उनक... थप हेर्नुहोस्
