
चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा चिन... थप हेर्नुहोस्
सरकार, तिमी कहिले ठेकेदारको भयौ, कहिले व्यापारीको भयौ र कहिले दलालको भयौ । तिमी कहिले छिमेकीको भयौ, कहिले कसैको हातको रिमोट भयौ । तिमीलाई आरोप छ, तिमी कहिल्यै जनताको हुन सकेनौ । सरकार, तिमी एकपल्ट सर्वसाधारण जनताको भएर हेर, प्रत्येक घरआँगनमा तिम्रो ज... थप हेर्नुहोस्
कामको खोजीमा विदेश जाने क्रम रोकिने कुनै सम्भावना देखिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्याङ्कले विदेश जाने युवा शक्तिको सङ्ख्या केही घटेको देखाए पनि विप्रेषण रकम भने बढेको छ । कामको खोजीमा विदेश जाने परिपाटीको कारण वर्तमान समयमा ग्रामीण क्षेत्र बूढाब... थप हेर्नुहोस्
तपाईंको मस्तिष्कमा संसारका व्यक्तिको, संसारको स्मृतिको निकै ठूलो भीड हुन्छ जसले तपाईलाई एकान्तमा पनि शान्तिले बस्न दिंदैन । संसारको आवाज छ, दुनियाँभरको कुराकानी छ, दुनियाँको अनेकौं तीता तथा मिठो स्मृतिहरु छन् । यदि तपाईंले विचार गर्नुहुन्छ भने तपाईंक... थप हेर्नुहोस्
कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्थ... थप हेर्नुहोस्
व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योग... थप हेर्नुहोस्
सन् २००४ मा नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि देशको अन्तर्राष्ट्रिय व्यापारमा व्यापक अवसर सिर्जना भएको भन्ने व्यापक हल्ला पिटाइयो । नेपाली बजार अन्तर्राष्ट्रिय उत्पादनका लागि खुल्ला भयो । नेपाली उत्पादनले पनि अन्तर्राष्ट्रिय बजार पा... थप हेर्नुहोस्
विषय–प्रवेश जङ्गबहादुर राणाका कान्छा भाइ धीरशमशेरका चौथो पुस्ता, शेरशमशेरका नाति तथा बुधशमशेर तथा मोहनकुमारी राणाका कान्छा छोरा डायमनशमशेर राणा (१९७५–२०६७) एउटा सम्भ्रान्त परिवारसँग जोडिएका व्यक्तित्व हुन् । राणा परिवारसँग सम्बन्धित भएर पनि नेपाली स... थप हेर्नुहोस्
‘शिक्षामा राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्छ’ भन्नेहरूबाटै शिक्षामा चरम राजनीतिक हस्तक्षेप भयो र अन्ततः नेपालको समग्र शिक्षा प्रणाली नै अन्य मुलुकहरूको तुलनामा कमजोर सावित भयो । कुनै बेला गर्वसाथ हेरिने मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको शान, मान, ... थप हेर्नुहोस्
नेपालको वैदेशिक व्यापार घाटा बड्दो अवस्थामा रहेको छ । यस्तो व्यापार घाटा वार्षिक बजेटभन्दा बढी हुने अवस्था ११ महिनाको तथ्याङ्कले देखाइसकेको छ । देशको बजेटभन्दा ठूलो आकारको व्यापार घाटा हुनु डरलाग्दो परिस्थितिको सङ्केत हो । देशको अवस्थालाई हेर्दा आम न... थप हेर्नुहोस्
