
प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती सब स्टेसनको उद्घाटन गरेका छन् । आज (शनिबार) रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ९४५६ (मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सब स्टेसनको उद्घाट... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी ... थप हेर्नुहोस्
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ । आज (शुक्रबार) भएको पेसीसूचीमा रहेकाे सो मुद्दा हेर्दा हेर्दैमा राखिएको हो । सो रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी बुधवार हुनेछ । संवैधानिक नि... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाँडले एमसिसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन् । अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए । ... थप हेर्नुहोस्
प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए । गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्य... थप हेर्नुहोस्
निर्वाचनको दौडधुपमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार एकाएक नेकपा एमालेसँग चुनावी तालमेल हुन सक्ने संकेत गरे । चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणको तयारीमा रहेको बेला प्रचण्डले दिएको यो अभ... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । आज (बिहीबार) बसेको सचिवालय बैठकले सातै प्रदेशमा अनुगमन टोली गठन गरेको हो । जसमा प्रदेश १ मा प्रमेश हमाल, मधेसमा जगन्नाथ खतिवडा, बाग... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच भेटव... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल तालमेल गर्ने सम्भावना नरहेको बताएका छन् । आज (बिहीबार) बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले नेक... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताएका छन् । आज (बिहीबार) फागु पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । कार्यक्रममा सम्बोध... थप हेर्नुहोस्
