विचार

News-Image

मेरा स्मरणका त्रिमुर्ति : भौतिक रूपमा नरहे पनि अमर छन्

  • २०७६ चैत्र १८, मंगलवार
  • डा. उद्धव पुरी

यस वर्षको अन्तिम समयतिर आइपुग्दा मसँग परिचित तीनजना अग्रजहरू आफ्रनाे कर्मभूमि वा भूलोक छोडेर जानुभयो । त्यसोत धेरै आफन्त र केही साथीभाइ पनि बित्नुभयो । उहाँहरूसँगको सम्झना र सबैप्रति समवेदना त छँदैछ, तर माथि उल्लेख गरिएका अग्रजहरूसँगको परिचय र सहकार्... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्रीको अस्वस्थ अभिव्यक्तिले निम्त्याएको भय !

  • २०७६ चैत्र १७, सोमबार
  • महेश कठायत

चीनको वुहानमा डिसेम्बरको अन्तिम साता एक व्यक्तिमा देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका २ सयभन्दा बढी देशमा फैलिसकेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको भयावह स्थितिबाट नेपाल पनि मुक्त छैन । हाम्रै छिमेकी चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस ढि... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणको विपद् व्यवस्थापन : कतै हामी चुकिरहेका त छैनौं ?

  • २०७६ चैत्र १६, आईतवार
  • बलराम दुवाल

कोरोना संक्रमणको विश्वव्यापी महामारी फैलिरहदा भूमण्लीकरणमा अभ्यस्त भएका देशहरू चर्को मारमा परिरहेका छन् । नेपाल भूमण्लीकरणको प्रारम्भिक चरणमा मात्र प्रवेश गरेको देखिन्छ । नेपालीहरू अध्ययन वा रोजगारीको नाममा विश्वका विभिन्न देशमा पुगे । हवाई यातायात म... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिसँग ओलीको दुःखेसो : मलाई घेराबन्दी गरेर सिध्याउन खोजियो

  • २०७६ चैत्र १०, सोमबार

कोरोना भाइरसले विश्वभर प्रभाव पारिरहेको बेला नेपाल पनि अछुतो छैन । भलै आजसम्म नेपालमा संक्रमणको पुष्टि भएकोे छैन । तर पनि राजनीतिक गतिविधि शून्य प्रायः छन् । सरकाले नै भारत र चीनसँगको सीमानाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडान पनि रोकेको छ । राज... थप हेर्नुहोस्

News-Image

गुटगत राजनीतिको शिकार बनेको कांग्रेसको अबको कार्यदिशा

  • २०७६ चैत्र १०, सोमबार
  • नवराज घिमिरे

नेपाली कांग्रेसको चौधौं महाधिवेशन आगामी वर्षको फागुन ७ गते हुने कार्यतालिका छ । कांग्रेसको आन्तरिक, राजनीतिक गतिविधि र कांग्रेसका बारेमा छापाहरूमा आएको समाचारहरूको आँकलन गर्दा कांग्रेस अधिवेशन संघारमै आएजस्तो देखिन्छ । तर यथार्थमा त्यस्तो होइन । कांग... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस नियन्त्रणमा सरकारको अकर्मण्यता !

  • २०७६ चैत्र ७, शुक्रबार
  • मनाेजराज रेग्मी

नोभेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर मृत्यु हुनेको संख्या कम्तीमा १० हजार पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर दुई लाख ४४ हजार ५०० संक्रमित भएको बताइएको छ । चीनको वुहानबाट सन् २०१९ मा सुरु भएको नोभेल कोरोना भाइरस हाल विश्वभरका ... थप हेर्नुहोस्

News-Image

मानव मनोविज्ञान र गीता

  • २०७६ चैत्र ३, सोमबार
  • फूलप्रसाद सुबेदी, उप–प्राध्यापक

प्रत्येक मानवले आन्तरिक भावनात्मक जगतलाई आधारमानी जीवनलाई हेर्दछ । बाह्य परिस्थितिभन्दा पनि त्यस परिस्थितिमाथि व्यक्तिको क्रिया एवम् प्रतिक्रियाले उसलाई सुखी तथा दुःखी बनाउँदछ । आन्तरिक रूपमा मन र बुद्धिको सुक्ष्म सत्ता एवम् बाह्य रूपमा जगत् अर्थात् ... थप हेर्नुहोस्

News-Image

केजरिवाल : प्रभाव र नेपाली सन्दर्भ

  • २०७६ फाल्गुन २५, आईतवार
  • फूलप्रसाद सुबेदी, उप–प्राध्यापक

माघ २५ गते शनिबार भारतको राजधानी दिल्लीमा भएको विधान सभाको निर्वाचनमा आम आदमी पार्टी (आप) ले दोस्रो पटक लगातार शानदार बहुमतका साथ विजय हासिल गरेको छ । राजनीतिक इतिहासमा यस्ता विजय बिरलै पाइन्छ । जम्मा सतरी सिटका लागि भएको निर्वाचनमा आपले बैसठी, भारती... थप हेर्नुहोस्

News-Image

नेपालमा सडक दुर्घटना र रोकथामका उपायहरू

  • २०७६ फाल्गुन २३, शुक्रबार
  • मनाेजराज रेग्मी

सडक यातायात नेपालीहरूको अपरिहार्य माध्यम हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको खासै विस्तार भइनसकेको र हवाई मार्ग अधिकांश नेपालीको क्षमता र पहुँचबाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो र अनिवार्य यात्राको माध्यम रहिआएको छ । तर दिनप्रतिदिन सडक... थप हेर्नुहोस्

News-Image

‘विवादरहित’

  • २०७६ फाल्गुन २१, बुधबार
  • महेश कठायत

‘जुन दिन कम्युनिष्ट पार्टी विवादरहित हुन्छ, त्यो दिन कम्युनिष्ट पार्टी नै रहदैन’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका थिए । पछिल्लो समय आफ्नै पार्टी नेकपाभित्र विवाद ... थप हेर्नुहोस्