
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफूलाई लोकतन्त्रको पर्यायवाची ठान्दछ । नेपाली राजनीति परिवर्तनको एक पक्षधर रूपमा रहदै आएको कांग्रेस पछिल्लो समयसम्म आइपुग्दा आन्तरिक विवादका कारण भद्रगोल अवस्थामा पुगेको छ । नेपाली राजनीतिक इतिहासमा विभिन्न आन्दोलन... थप हेर्नुहोस्
रवि लामिछानेले 'नेतृत्व' खोज्ने एउटा रियालिटी शो चलाउने भएछन् । अरिङ्गालको गोलो त्यतै खनिन शुरू भएछ । तर्क छ, नेता 'आन्दोलन'ले जन्माउने हो, रियालिटी शो'ले होइन । उसो त सुन्दरी जन्मिने पनि सुन्दरी प्रतोयोगिताबाट होइन, आमाबाट हो । गायक जन्मिने साधना... थप हेर्नुहोस्
नेपालले आयोजना गरेको तेह्रौं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) मंगलबार सम्पन्न भएको छ । सागको आरम्भ र समापनलाई भव्य र सभ्य बनाउन नेपालले कुनै कसर बाँकी राखेन । अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्न नेपाल सक्षम छ भन्ने सन्देश दिन तेह्रौं साग सफल भ... थप हेर्नुहोस्
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)ले सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदनमा नेपाल र अफ्रिकी मुलुक केन्या मानव विकास सूचकांकमा १४७ औँ स्थानमा रहेको छ । १ सय ८९ देशमध्ये यी दुई देशको अवस्था उस्तै रहेको हो । प्रतिव्यक्ति आय, शिक्षाको... थप हेर्नुहोस्
भनिन्छ, जहाँ मानव समुदाय हुन्छ त्यहाँ अपराध पनि हुन्छ । हुन त मानव विना मानव समुदायको कल्पना पनि गर्न सकिंदैन् । संसारमा मानव नै सबैभन्दा चेतनशील प्राणी पनि हो । समाजमा कसरी मिलेर बस्न सकिन्छ ? कसरी एकले अर्कोलाई सम्मानजनक व्यवहार गर्न सकिन्छ र कसरी ... थप हेर्नुहोस्
प्रत्येक व्यक्ति आफ्नो वर्तमानसँग असन्तुष्ट छ । एउटा कटु सत्य के हो भने यदि तपाई अहिलेको वर्तमान क्षणमा असन्तुष्ट हुनुहुन्छ भने अरू क्षणमा पनि असन्तुष्ट नै रहनुहुन्छ । यदि यस्तो भयो भने म सन्तुष्ट हुन्छु, यदि त्यसो भयो भने सन्तुष्ट हुन्छु भनेर सोच्नु... थप हेर्नुहोस्
निक्कै लामो समयको बजारहल्लापछि र जोडघटाउपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डललाई पुनर्गठन गरेका छन् । यसक्रममा उनले नौजना मन्त्रीलाई विदा दिएका छन् भने नौजनालाई मन्त्रिमण्डलमा भित्र्याएका छन् । नयाँ मन्त्रिमण्डल गठन भएको २१ महि... थप हेर्नुहोस्
व्यवसाय मैत्री वातावरण (डुइङ बिजनेस) प्रतिवेदननले नेपालको अर्थतन्त्रमा सुधार देखिएको प्रतिवेदन सार्वजनिक गरेपछि सार्वजनिक रूपमै देशको अर्थतन्त्रमा विकास भयो भन्ने एउटा माहोल सृजना भयो । उदाउँदा अर्थतन्त्रहरूमा मन्दीको अवस्था देखिएको अवस्था अझ भनौं वि... थप हेर्नुहोस्
माटोको मुद्दामा राउण्ट टेबलमा बस्ता को सत्तापक्ष, को प्रतिपक्ष, को इतरशक्ति सबै एक ढिक्का भए । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सबैले एक स्वरमा ‘कालापनी हाम्रो हो’ भने । राउण्ड टेबल बाहिरको विद्रोही शक्तिले पनि स्वरमा स्वर मिलाय... थप हेर्नुहोस्
नेपाल र भारत सदियौं पुराना मित्रहरू हुन् । दुई देशको रहनसहन, संस्कृति र भाषामा समेत केही हदसम्म समानता छ । भारत र नेपालका बीच रोटीबेटीको सम्बन्ध छ । भौगोलिक हिसाबले नेपाल भारतभन्दा कैयौं गुना सानो छ । दुई देशको सम्बन्ध राम्रो रहे पनि बेलाबेला भारतले ... थप हेर्नुहोस्
