
नेपालका विश्वविद्यालयहरूमा अहिले उपकुलपति खोज्ने र सिफारिस गर्ने मौसम चलिरहेछ । नेपालका ११ वटा विश्वविद्यालयहरूमध्ये सातवटा विश्वविद्यालयहरूमा उपकुलपति पदहरू रिक्त भए पनि सर्वाधिक चर्चा भने जेठो विश्वविद्यालयका रूपमा त्रिभुवन विश्वविद्यालयकै हुने गरे... थप हेर्नुहोस्
महात्मा बुद्धको सबैभन्दा महत्वपूर्ण एवं सर्वोत्तम उपदेशहरूको यदि सार निकाल्ने हो भने ‘आफ्नो प्रकाश आफै बन’ भन्ने हुन्छ । हामी सबैलाई आफ्नो मार्ग स्वयम् नै चुन्नु पर्दछ, त्यसलाई स्वयंले नै आलोकित गर्नु पर्दछ र त्यसमा स्वयम् नै चल्नुपर्दछ । कोही अरूको ... थप हेर्नुहोस्
मुलुकको व्यापार घाटा गत असारमसान्तसम्ममा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा मुलुकले यो व्यापार घाटा बेहोरेको हो । जबकि आव २०७५-७६ को बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । मुलुकको बजेट भन्दा व्यापा... थप हेर्नुहोस्
असोज २५ र २६ गते चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको दुई दिने राजकीय भ्रमण हुँदैछ । यो भ्रमण आफैंमा महत्वपूर्ण र ऐतिहासिक हो । नेपाली भूमिमा राष्ट्रपति सीको स्वागत गर्न पाउनु नेपालीहरूका लागि पनि अत्यन्तै खुसी र गौरवको कुरा हो । औद्योगिक विकासक... थप हेर्नुहोस्
हामी दशैं मनाइरहेका छौं । दशैंको शुभ अवसरमा नाता सम्बन्धमा ठूला वा पदमा ठूला व्यक्तिहरूबाट टीका जमराका रूपमा आशीर्वाद ग्रहण गर्ने प्रचलन निक्कै पुरानो मानिन्छ । हिन्दू धर्ममा आस्था राख्नेहरू यस पर्वलाई आदर्श परम्पराका रूपमा धेरै पहिलेदेखि नै मान्दै म... थप हेर्नुहोस्
देशको अर्थतन्त्रका गतिविधि सम्बन्धी तथ्याङ्क राख्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले मुलुकका आर्थिक सुचकहरू कमजोर रहेको देखाएको छ । गत वर्षको बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा यो वृद्धि ७ दशलमव १ प्रतिशत रहेको छ । यसलाई... थप हेर्नुहोस्
जब जब कुनै चाडपर्व नजिकिंदै जान्छ, तब तब नेपाली बजार अनियन्त्रित बन्दै जान्छ र सर्वसाधारणको लागि ‘खाए खा, नखाए घिच’ को स्थिति सिर्जना हुन पुग्छ । नेपालमा चाडपर्वजस्ता विशेष परिस्थितिमा महङ्गीले आकाश छुने अवस्था परम्परागत रूपमा विकसित भइरहेछ । सरकारले... थप हेर्नुहोस्
घटस्थापना आउन चारदिन मात्रै बाँकी रहेको छ तर बजारमा बेथितिले संघार नाघिसकेको छ । ब्यापारीको आफुखुसी मुल्य निर्धारण गर्ने परीपाटी पुनः हावी हुन थालेको छ । आम नागरिक यही बेला किनमेलको चटारोमा रहेका छन् । बालबच्चाहरूको दशैंमा नयाँ लुगादेखि अन्य सरसामनक... थप हेर्नुहोस्
हामीले जिन्दगी तब मात्र आनन्दपूर्वक जीउन सक्छौं जब हामीसँग जे छ त्यसैमा रमाएर जिउने प्रयास गर्दछौं, त्यो भन्दा बढी खोजेर होइन । यसको मतलब अगाडि बढ्न नखोज्नु भनेको होइन तर वर्तमानमा आफूसँग भएको कुरालाई लिएर सन्तोष पनि मान्न सक्नुपर्दछ । प्रायशः यो ... थप हेर्नुहोस्
हालै एक कार्यक्रममा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘कलिलो गणतन्त्र’ भन्ने वाक्यांशको प्रयोग गरे । मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिले बोल्ने भाषा, भाषाभित्रको आशय र त्यसले आम जनतालाई कस्तो प्रभाव पार्न सक्छ भन्ने कुराको... थप हेर्नुहोस्
