विचार

News-Image

‘म एमसीसी लागु गर्ने त कुरा छोड्दिनुस्, सोच्न पनि सक्दिन’

  • २०७६ माघ २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

हामी नेपालीहरूको आफ्नै जीवन पद्धति र जीवन शैली छ । हामी नेपालीहरू कहिले पनि कसैको उपनिवेश भएनौं । यो हाम्रो लागि गौरवको कुरा पनि हो र यस गौरवलाई हामीले अक्षुण्ण राख्नु पर्छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतको प्रसङ्ग ... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाका अबका चुनौतीहरू

  • २०७६ माघ १४, मंगलवार
  • मनाेजराज रेग्मी

आइतबार सर्वसम्मतिबाट निर्विरोध निर्वाचित भएका अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए । उनलाई सभामुखको उम्मेद्वार बनाउने निर्णय नेकपाले गरेसँगै उनका बारेमा सडक र अ... थप हेर्नुहोस्

News-Image

पृथ्वीनारायण शाहको सम्झनामा

  • २०७६ पुष २७, आईतवार
  • डा. उद्धव पुरी

नेपालको एकीकरण वा गोरखाको विस्तार जे भने पनि हालको नेपालको स्वरूप गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको पौरख हो । उनले नेपालको प्राचीन यथार्थतालाई पुनः आधुनिक कालमा सङ्ग्रह गरिदिएका हुन् जसलाई अहिले हामी नेपाल भन्छौ र आफूलाई नेपाली भनिरहेका छाैं ।... थप हेर्नुहोस्

News-Image

आफूमाथिको अटुट विश्वासले दिन सक्दछ तपाईलाई अपार सफलता

  • २०७६ पुष १७, बिहीबार

जीवनमा जब कुनै राम्रो र ठूलो फैसलाको समय आउँछ तब अक्सर मनमा संशय र अविश्वासको माकुरोको जालोले घेर्न थाल्दछ । हामीले आफूलाई चौबाटोमा पाउँदछौं र यो निश्चित गर्न सक्दैनौं कि कता जाने ? यो निकै ठूलो विरोधाभास हो । यसको सीधा मतलब यो हो कि हामी आफ्नो उद्दे... थप हेर्नुहोस्

News-Image

पर्यटन भ्रमण वर्ष : अपेक्षाभन्दा न्युन आकर्षण

  • २०७६ पुष १६, बुधबार
  • उद्धव सिलवाल

आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, ची... थप हेर्नुहोस्

News-Image

राजपा : समाजवादीसँग एकता कि सत्ता

  • २०७६ पुष १०, बिहीबार
  • महेश कठायत

विगतदेखि आजसम्म आइपुग्दा मधेस आन्दोलनको नेतृत्व गरेका मधेसवादी राजनीतिक दलहरूले सत्तामा प्रवेश गर्ने र बाहिरिने खेल बारम्बार खेल्दै आइरहे । चुनावको समयमा मधेसका मुद्दा उठाएर चुनाव जित्ने मधेसी दलहरूलाई सता पुगिसकेपछि मधेसका मुद्दाहरू भुल्ने गरेको आरो... थप हेर्नुहोस्

News-Image

कार्यकारी राष्ट्रपतिको अभ्यास गराउन चाहन्छन् ओली ?

  • २०७६ पुष ८, मंगलवार
  • राजु लामिछाने

राष्ट्रपति विद्यादेवी भण्डारीले लञ्च मिटिङमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका ११ जना स्थायी कमिटीका नेताहरूलाई बोलाएर छलफल गरेपछि उनी पुनः एकपटक विवादमा तानिएकी छन् । पछिल्लो समय राष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय देखाएको भन्दै नेकपाकै नेताहरूबाट उनक... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको भूमिका र कार्यकारी बन्ने इच्छा

  • २०७६ पुष ७, सोमबार
  • महेश कठायत

पछिल्लो समयमा कुनै न कुनै विषयमा विवादमा तानिएको देशकै उच्च संस्था हो राष्ट्रपति कार्यालय । विवादको कारण हो राष्ट्रपतिको चरित्र राष्ट्रपतिजस्तो नभएर राजा–महाराजाको जस्तो हुनु । राष्ट्रपतिलाई कहिले करोडाैंको हेलिकप्टर चाहिने, कहिले प्रहरी एकेडेमी सारे... थप हेर्नुहोस्

News-Image

आत्मरतिमा सरकार, जिम्मेवारीविमुख प्रतिपक्ष

  • २०७६ पुष ३, बिहीबार
  • सम्पादकीय

जुन नारा लगाएर र जुन सपना देखाएर नेकपा सरकारको बागडोर सँभाल्न पुगेको थियो र नेपाली जनताले पनि दुई तिहाइको सरकारबाट जुन आशा र अपेक्षा राखेका थिए, ती सबै तुषारपात भएको छ । एउटा चकलेट पाउँदा फुरुङ्ग हुने सडकछाप बालकझैं कुनै एउटा सानोतिनो काम गर्यो भने स... थप हेर्नुहोस्

News-Image

सुस्ताउदै आर्थिक वृद्धिदर

  • २०७६ पुष २, बुधबार
  • उद्धव सिलवाल

आर्थिक बर्ष २०७६÷७७ को बजेटले ८ दशमलव ५ प्रतिसतको बृद्धिदर हासिल हुने पनि प्रक्षेपण गरेको छ भने मुद्रास्फ्रिती दर ६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । समृद नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्ष हासिल गर्न सरकार प्रतिवद्ध रहेको विषयलाई बजेटले ... थप हेर्नुहोस्