विचार

News-Image

विवादास्पद अध्यादेश स्थायी कमिटी बैठको एजेण्डा बनाउन ओलीमाथि दवाव, प्रचण्डसँग फेरि बढ्यो दुरी

  • २०७७ बैशाख २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि विहीबार बस्दैछ । विवादास्पद अध्यादेशपछि पार्टीभित्र चर्किएको विवादका बीच बस्न लागेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट फिर्ता बोलाउनेसम्मको निर्णय गर्नसक्ने अड्कल का... थप हेर्नुहोस्

News-Image

नयाँ दुई अध्यादेशहरू : राजनीति चलखेलको निकृष्ट नमुना

  • २०७७ बैशाख ९, मंगलवार
  • महेश कठायत

कोरोना भाइरसको महामारीले देश आक्रान्त बनिरहेको बेला सोमबार बसेको मन्त्रीपरिषद् बैठकका दुई निर्णय नेपाली राष्ट्रिय राजनीतिमा हलचल ल्याएपछि सबैको ध्यान मोडिएको छ । मन्त्रिपरिषद बैठकले राजनीतक दल विभाजनसम्बन्धी ऐन र संवैधानिक परिषदसम्बन्धी व्यवस्था परिव... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसविरूद्ध लड्न नेपालको अबको रणनीति

  • २०७७ बैशाख ८, सोमबार
  • मनाेजराज रेग्मी

कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ४ हजार ८८७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ लाख ६५ हजार ५८ पुगेको छ । सोमबार विहान ७ बजेसम्म एकैदिन विश्वभर ७४ हजार ८३ जना संक्रमित भएका छन् । कूल संक्रमितको संख्या २४ लाख ६ हजार ९०५ पुगेको छ । एक... थप हेर्नुहोस्

News-Image

कोरोनाको आर्थिककोण

  • २०७७ बैशाख ७, आईतवार
  • फूलप्रसाद सुबेदी

कोरोना संक्रमणबाट २०७७ बैशाख ६ गते शनिबार बिहानसम्ममा बाईस लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या पनि एक लाख पचास हजारको हाराहारीमा पुगेको छ । महाशक्ति राष्ट्र अमेरिकामा मात्रै संक्रमणको संख्या सात लाख माथि पुगेको छ भने मृत... थप हेर्नुहोस्

News-Image

राजमार्गमा अलपत्रहरूको पीडा : प्रतिपक्षदेखि मानव अधिकारसम्म, सर्वोच्चदेखि सरकारसम्म

  • २०७७ बैशाख ६, शनिबार
  • महेश कठायत

नेपालमा कोरोना भाइरस संक्रमितहरूको संख्या बढ्दै गएपछि गत चैत ११ गतेबाट शुरू भएको लकडाउन मंगबार चौथोपटक दुई साताका लागि थप गरेर सरकारले वैशाख १५ गतेसम्म लम्ब्याएको छ । यसरी कोरोना भाइरसको फैलावटलाई रोक्न सरकारले घोषणा गरेको लकडाउन लम्बिदै गएपछि खान बस... थप हेर्नुहोस्

News-Image

व्यवहारात्मक अर्थशास्त्र र कोरोनाको सन्देश

  • २०७७ बैशाख ३, बुधबार
  • फूलप्रसाद सुबेदी

परम्परागत अर्थशास्त्रले मानवलाई विवेकशील मान्नुका साथै उसका निर्णयहरू तर्कपूर्ण हुने मान्यता राख्दछ । यसै मान्यताका आधारमा अर्थशास्त्रका विभिन्न सिद्धान्तहरू प्रतिपादन भएका छन् । तिनको अर्थशास्त्रीय साहित्य एवम् गोलार्धका आर्थिक गतिविधिहरूमा महत्वपुर... थप हेर्नुहोस्

News-Image

डराइ डराइ लड्नुपर्ने लडाइँ

  • २०७७ बैशाख ३, बुधबार
  • महेश कठायत

प्रायःजसो हामी युद्ध भन्ने बित्तिकै कुनै हातहतियारसहितको काटमार, लडाइँ, झगडा आदि सम्झन्छौं । हरेक युद्ध वा सङ्घर्षमा कतै सेना त कतै आम नागरिकहरू पनि सामेल भएको पाउँछौं । यसरी युद्धमा होमिएकाहरू डर, भय होइन, अदम्य शाहस र बहादुरी बोकेर हिँडेका हुन्छन् ... थप हेर्नुहोस्

News-Image

कोरोना निकास रणनीतिसम्बन्धी डा. थपलियाको सुझाव

  • २०७७ बैशाख २, मंगलवार
  • डा. प्रकाश थपलिया

सुखद् कुरो : कोरोनाबाट ढीलो चाँडो त्राण पाउने कुरा सुनिश्चित छ । अप्रिय कुरोः सायद तपाईं हामीले सोचे जति छिटो नियन्त्रण हुने छैन । अन्तर्राष्ट्रिय समन्वयको अभावले गर्दा प्रत्येक राष्ट्रको आ–आफ्नै रणनीति र योजना हुनेछ । त्यसैले हामीले के गर्नु पर्छ भन... थप हेर्नुहोस्

News-Image

२०७६ साललाई फर्केर हेर्दा…

  • २०७७ बैशाख २, मंगलवार
  • महेश कठायत ।

विभिन्न सफलता र असफलताका आरोह अवरोहका बीच २०७६ सालको अन्त्य अत्यन्त्र संत्रासमय बन्यो । नेपाल र नेपालीका लागि २०७६ साल आशा वा निराशा जे भए पनि नववर्ष २०७७ को खुसी साट्न नपाएर केही नमिठो महसुस भयो । हुन त अहिले विश्वव्यापी कोरोना भाइरसको महामारीका कार... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य र सुरक्षासँग जोडिएका कर्मचारीहरूलाई प्रोत्साहन गर्न जरूरी

  • २०७६ चैत्र २९, शनिबार
  • ज्ञानेन्द्रप्रकाश गजुरेल

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि त्रसित र आतङ्कित बनाएको छ । कोराना भाइरस व्यापक रूपमा नफैलियोस भन्नका लागि अहिले देशैभरि लकडाउन गरिएको छ । यो महामारीको रोकथाम, पीडितको उपचार तथा पूर्वाधार निर्माणको लागि सरकारले आपतकाली... थप हेर्नुहोस्