विचार

News-Image

नेपाली राजनीतिमा ‘रअ’को चलखेल, नेकपालाई तीन टुक्रा पार्ने र बाबुरामलाई सत्ता सुम्पने तयारी

  • २०७७ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी विवादमा वैदेशिक हस्तक्षेपले पनि काम गरेको पाइएको छ । चिनियाँ राजदूत होउ यान्छीले नेकपाका शीर्ष नेताहरूलाई भेटेर विभिन्न प्रकारका दवाव दिइरहेको खबर त यस अघि नै सार्वजनिक भैसकेकै छन् । तर पछिल्लो समय प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

कम्युनिस्ट नेताप्रति गर्व गर्ने कि पछुतो मान्ने ?

  • २०७७ श्रावण २२, बिहीबार
  • हरि ज्ञवाली

गुल्मी जिल्ला क्षेत्र नं १ का प्रदेश सभा सदस्य एवम् पूर्वसासंद् कमल श्रेष्ठले आफ्नो फेसबुक वालमा ‘जोगी र कम्युनिस्ट’ शीर्षकको आलेखमा आफू कम्युनिस्ट बन्न नसकेको आत्मस्वीकार गर्नुभएको छ । जिल्लामा एउटा लोकप्रिय कम्युनिस्ट नेताका रूपमा नेतृत्व सम्हालेर ... थप हेर्नुहोस्

News-Image

काठमाडौंलाई कोरोनाको हटस्पट बन्न नदिन के गर्ने ?

  • २०७७ श्रावण २१, बुधबार
  • - मनाेजराज रेग्मी

गत वर्ष डिसेम्बरको अन्त्यतिर पहिलो पटक चीनको बुहानबाट जनावरबाट फैलिएर मानिसमा देखिएको कोरोनाभाइरस (कोभिड १९) ले ७ महिनामा नै विश्वमा त्राही त्राही मच्चाएको छ र अहिलेको विश्वको लागि सबभन्दा ठूलो खतरा र चुनौतीको रूपमा देखा परेको छ । विश्व स्वास्थ्य संग... थप हेर्नुहोस्

News-Image

नेकपा विवाद र समाधानका १० विकल्प

  • २०७७ श्रावण १३, मंगलवार
  • हरि ज्ञवाली

लामो समयपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज साउन १३ गते बस्दै छ, जतिखेर पार्टीका शीर्ष नेताहरूबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । नेताहरूले कतिबेला पार्टी फुटको घोषणा गरिहाल्ने हुन् भन्ने त्रासले आम कार्यकर्तालाई चिन्तित बन... थप हेर्नुहोस्

News-Image

प्याब्सन आन्दोलनको तरङ्ग र समाधानका उपायहरू

  • २०७७ श्रावण ३, शनिबार
  • हरि ज्ञवाली

निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एन प्याब्सनले आफूआबद्ध विद्यालयहरूमा सञ्चालित अनलाइन कक्षाहरू साउन १ गतेदेखि बन्द गरेपछि देशभरिका संस्थागत विद्यालयका विद्यार्थी र अभिभावकहरू निराश भएका छन् । उनीहरूमा चिन्ता र तनाव झन् बढेको छ । अझ आफ्नो विद्... थप हेर्नुहोस्

News-Image

अवचेतन मनको अपार शक्ति

  • २०७७ असार २०, शनिबार
  • - मनाेजराज रेग्मी

कुनै देशको सेनाको सेनापति युद्धमा शत्रुद्वारा हारेर निराश भएर घर फर्केको थियो । ऊ उदास थियो, पत्नीले उदास हुनु पछाडिको जब कारण सोधिन्, तब उसले सबै कुरा बतायो । पत्नीले सबै कुरा सुनेपछि रिसाउँदै भनिन्, 'मैले त एउटा सुरवीर सेनापतिसँग विवाह गरेकी थिएँ, ... थप हेर्नुहोस्

News-Image

नागरिकता बहसः समानतालाई मूल मन्त्र बनाएर छलफल गरौं

  • २०७७ असार १०, बुधबार
  • -गगन थापा

हामी सबै नेपालीको अभूतपूर्व एकता तथा समर्थनमा नेपालको परिवर्तित नक्सालाई संविधानको अंग बनाएको धेरै भएको छैन । त्यस एकताको प्रष्ट सन्देश थियो 'राष्ट्रका संवेदनशील मुद्दामा सिंगो नेपाल एकजुट हुन्छ ।’ त्यस्तो समस्याको समाधानका लागि गरिने सामूहिक प्रयत्न... थप हेर्नुहोस्

News-Image

देशको परिवर्तनमा युवाको भूमिका !

  • २०७७ असार १०, बुधबार
  • – विवेक खड्का

परिवर्तन के हो ? परिवर्तन केका लागि हुन्छ ? र परिवर्तन कसले गराउँदछ ? यस्ता प्रश्नहरू जब मनमा उब्जन्छन्, तब विश्वका हरेक परिवर्तनमा युवाले खेलेको अतुलनीय योगदानको स्मरण हुन्छ । देशको आर्थिक, सामाजिक र राजनीतिक विकासमा युवाको भूमिका अग्रणी रहँदै आएको ... थप हेर्नुहोस्

News-Image

कोरोनाले शिक्षा क्षेत्रमा पारेको दूरगामी असर

  • २०७७ असार ९, मंगलवार
  • हरि ज्ञवाली

विगत तीनमहिनाभन्दा बढी समयदेखि कोरोनाका कारण पूरै देश ठप्प छ । यो आलेख तयार पार्दासम्म कोरोनाका कारण विश्वका २ सय १३ देशका ४ लाख ७१ हजारभन्दा बढी मानिसको दुःखद् मृत्यु भइसकेको छ भने ९० लाख ८१ हजारभन्दा बढी संक्रमित भएका छन् । नेपालमा हालसम्म २३ जनाको... थप हेर्नुहोस्

News-Image

एमसीसीबाट पछि हटे प्रधानमन्त्री ओली, ध्यान मन्त्रिपरिषद् पुनर्गठनतिर

  • २०७७ असार ४, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्न लामो समयसम्म जोडबल गर्दा पनि पार्टीभित्रबाटै अल्पमतमा परेपछि सो अनुमोदन गर्ने कार्यबाट पछि हटेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका अन्य... थप हेर्नुहोस्